डोजर आतंक तत्काल बन्द गराैं: उपमहासचिव तुलाधर

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरले देशका अधिकांश क्षेत्रमा डोजर आतंक बढेको बताउनुभएकाे छ । बुधबार काठमाडौंमा भएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा माननीयज्यूहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । विकासको नाममा जथाभावी प्रकृतिलाई मासेर भइरहेको डोजर आतंक तत्काल बन्द गर्नुपर्ने उहाँले बताउनुभएकाे हाे । उहाँले नेता, […]

सम्बन्धित सामग्री

मेयर साहविरुद्ध प्रदर्शन

‘विनासूचना, विनाप्रमाण सडक विस्तारको नाममा गैरकानुनी ढंगले सूचनासमेत नदिई व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाउने काम तत्काल बन्द गर्नु पर्छ। डोजर आतंक नरोकिए अझ कडा आन्दोलन गर्ने छौं...

डोजर आतंक तत्काल रोकौँः तुलाधर

काठमाडौँ-  नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरले विकासको नाममा जथाभावी प्रकृतिको दोहन गर्न नहुने बताएका छन्। बुधबार काठमाडौंमा भएको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा माननीयज्युहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा डा. तुलाधरले नननिर्वाचित सांसदहरुले विकासका नाममा भइरहेका अनैतिक क्रियाकलाप रोक्न संसदमा आफ्नो आवाज बुलन्द गर्नुपर्ने आवश्यक्ता रहेको बताए। उनले विपद् जोखिम न्यूनीकरणका लागि विज्ञहरुसँग् […]

सम्पदामा डोजर आतंक कहिलेसम्म ?

काठमाडाैं । नेपाल मन्दिरै मन्दिरको देश भनेर विश्वमा चिनिन्छ । यहाँ हजारौं वर्ष देखिको सभ्यताको केन्द्र रहेका ऐतिहासिक सांस्कृतिक शहर पनि छन् । तर सम्पदा क्षेत्रमा संवेदनशील हुन नसक्दा विकासको नाममा डोजर आतंकले सम्पदाको अस्तित्व समेत संकटमा परेको छ । नेपाल हजारौं वर्ष देखि विविध सभ्यताको केन्द्र रहन्दै आएको मुलुक हो । वागमति सभ्यताको रुपमा […]

‘विकासका नाममा हुने डोजर आतंक बन्द हुनुपर्छ’

काठमाडौँ– वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतंक बन्द हुनुपर्ने बताएका छन् । पछिल्लो समय विकासका नाममा जाथाभावी डोजर प्रयोग गरी जङ्गल विनाश गर्नुका साथै ठाउँ-ठाउँमा पहिरा जाने र बाढी पहिराको जोखिम बढ्दै गएकाले विकासमा नाममा जङ्गल तथा डाँडाकाँडा भत्काउने तथा मास्ने कार्य तत्काल बन्द हुनुपर्ने उनले बताए । उनले भने, ‘सडक […]

विकास ध्वंसबाट होइन, निर्माणबाट हुन्छ: नेता बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयरहरूले नक्सा पास नभएका संरचनाहरूमा डोजर आतंक मच्चाए उपत्यका बस्न लायकको नरहने बताएका छन् ।शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् । उनले डोजर आतंक मच्चाइरहने हो भने काठमाडौंबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्नसक्ने र ध्वंसको क्षेत्र बन्ने निश्चित रहेको बताए । उनले केही मानिसले […]

नेता बस्नेतद्वारा काठमाडौंमा डोजर आतंक मच्चाएको आरोप

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयरहरुले नक्शा पास नभएका संरचनाहरुमा डोजर आतंक मच्चाए उपत्यका बस्न लायकको नरहने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले डोजर आतंक मच्चाइरहने हो भने काठमाडौंबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्नसक्ने र ध्वंसको क्षेत्र बन्ने निश्चित रहेको बताउनुभयो । उहाँले केही मानिसले साथ दिए […]

बालेनले डोजर आतंक मच्चाए काठमाडौँ बस्नलायक रहँदैनः महेश बस्नेत

काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौँका मेयर बालेन शाहले नक्सा पास नभएका संरचनाहरुमा डोजर आतंक मच्चाए उपत्यका बस्नलायकको नरहने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन्। उनले डोजर आतंक मच्चाइरहने हो भने काठमाडौँबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्नसक्ने र ध्वंसको क्षेत्र बन्ने निश्चित रहेको दाबी गरे। केही […]

डोजर आतंक नदोहोरियोस् !

स्थानीय तहको निर्वाचन आउन चार दिन मात्र बाँकी छ । निर्वाचनको मिति नजिकिंदै जाँदा राजनीतिक दलहरुले चुनावी अभियानलाई तीव्रता दिएका छन् । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरु भोट माग्न मतदाताको घरदैलोमा पुगिरहेका छन् । विगतमा झैं यस पटक पनि राजनीतिक दलहरुले चुनावी प्रतिबद्धता जनाएका छन् । विगतमा स्थानीय तहमा निर्वाचित भएकाहरुले पुनः राम्रो काम गर्ने […]