कांग्रेस नेताहरुको आज भाग्य परिक्षा, यस्तो छ महाधिवेशन स्थलको सुरक्षा व्यवस्था (फोटोफिचर)

काठमाडौं, मंसिर २७ । १४औं महाधिवेशनअन्तर्गत प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको नेतृत्व चयन अर्थात भाग्य परिक्षा आज हुँदै छ । केन्द्रीय कार्यसमिति चयनका लागि आज साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका राखेको छ । ४ हजार ७ सय ४३ जना मतदाताले मतपत्रमा स्वस्तिक छाप लगाएर मतदान गर्नुपर्ने भएकाले निर्वाचन समितिको समयसीमाभित्र मतदान कार्यक्रम नसकिने देखिएको […]

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश-२ मा आज मतदान हुँदै

काठमाण्डाै - कडा सुरक्षाका बीच नेपाली कांग्रेसको दुई नम्बर प्रदेशमा आज मतदान हुँदैछ । प्रदेशको सभापति पदमा संस्थापन पक्षबाट कृष्णप्रसाद यादव र संस्थापन इतर समूहबाट रामसरोज यादवको उम्मेदवारी छ । हिजो मतदान गर्ने भनिए पनि दुई पक्षबीच विवाद हुँदा आजका लागि सारिएको हो । हिजो विवादका क्रममा कुटाकुटसमेत भएको थियो । मतदानस्थल वरपर हिजोदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश-२ को चुनावमा झण्डै २ हजार ७५ मतदाता छन् । कांग्रेसको विधानअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि मतदाता ह...

महामन्त्री उम्मेदवारका प्रतिनिधि नआउँदा मतगणनामा ढिलाइ, सुरक्षा व्यवस्था कडा

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना बिहीवार बिहानैबाट गर्ने भनिए पनि ढिलाइ भइरहेको छ । केन्द्रीय निर्वाचन समितिले मतगणनाको तयारी गरिरहेको भए पनि महामन्त्री पदका सबै उम्मेदवारका प्रतिनिधि नआएका कारण ढिलाइ भएको जनाइएको छ । कांग्रेस महामन्त्रीमा २ जना निर्वाचित हुनेमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल र राजाराम कार्की उम्मेदवार रहेका छन् । महामन्त्री पदको मतगणना गर्नुअघि कांग्रेस मुख्यालय सानेपामा सुरक्षा व्यवस्था कडा पारिएको छ । पार्टी कार्य...

कांग्रेस निर्वाचन : मतगणनाको प्रक्रिया शुरू, सुरक्षाका लागि सिसिटिभी जडान

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमवार भएको निर्वाचनको मतगणनाको प्रक्रिया शुरू भएको छ । राति १ बजेदेखि मतगणना प्रक्रिया शुरू गरिएको र अबको केही बेरमा नै मतगणना  शुरू गरिने निर्वाचन समितिले जनाएको छ । मतगणनाका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । यस्तै मतगणना स्थलमा सिसिटिभी जडान गरिएको छ । महाधिवेशन स्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा बिहान साढे ११ बजेबाट शुरू भएको मतदान १२ घण्टापछि राति साढे ११ बजे सम्पन्न भएको हो । सोमवार बिहान ८ बजेबाट शुरू हुने भनिएको मतदान ३ घण्टा ढिला...

कांग्रेस महाधिवेशन : मतदानस्थलको सुरक्षा व्यवस्था कडा पारियो

प्रधानमन्त्री, पार्टीका शीर्ष नेता ,गृहमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिले मतदान गर्ने भएकाले पनि सुरक्षा प्रभावकारी बनाइएको हो ।

कांग्रेस १४ औँ महाधिवेशन उद्घाटनस्थलमा प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरु)

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन १ बजेदेखि सुरु हुँदैछ। भृकुटीमण्डपमा बिहानैबाट महाधिवेशनको तयारी भइरहेको छ। कार्यकर्ताको लागि मेच र नेताहरुले सम्बोधन गर्ने मञ्च बिहानै तयार भइसकेको छ भने महाधिवेशनस्थल भित्र र बाहिर प्रहरीको बाक्लो उपस्थिति रहेकाे छ। उद्घाटनस्थलमा कडा सुरक्षा व्यवस्था गरिएको छ। उद्घाटन समाराेहकाे लागि तयारी अझै भइरहेको छ। महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता […]

कांग्रेस महाधिवेशन : उपत्यकाको सुरक्षा व्यवस्था उच्च

नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ । उपत्यकाका तीनै जिल्लामा प्रहरीले आवश्यकतानुसार सुरक्षा सतर्कता बढाएको छ । थप टोलीसमेत खटाइएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनका लागि थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार मुख्यगरी महानगरीय प्रहरी …