काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले विदेशमा बसेका नेपालीलाई पनि मताधिकार हुनुपर्ने भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राखेको मागमा आपत्ति जनाएका छन् ।
सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार उनले पार्टीमा निर्णय नगरी महामन्त्रीहरू निर्वाचन आयोग गएको भन्दै आपत्ति जनाएका हुन् ।
“विदेशमा बसेकालाई मताधिकारको व्यवस्था गर्नुपर्ने विषय...