नेपालमा कोरोनाको संक्रमण दर बढेर चार प्रतिशत पुग्यो, दुई सय ६१ संक्रमित
पछिल्लो २४ घण्टामा देशभर थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६२० नमुना परीक्षण गरिदा ६२ नमुनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ मा कोरोनाभाइरसको संक्रमण देखिएको छ । ३ हजार ४५ जनाको नमुना परीक्षण गर्दा आरटी पिसिआर विधिबाट १०४ र एन्टिजेन विधिमार्फत १७ जनामा कोरोना पुष्टि भएको हो ।सबैभन्दा धेरै संक्रमित काठमाडौँमा भेटिएका छन् । यहाँ ७२ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, ललितपुरका १३ जनामा संक्रमण पुष्टि भएको छ ।यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या बढेर ६७८ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु भएको छैन ।
पछिल्लो २४ घण्टामा देशभर थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६२० नमुना परीक्षण गरिदा ६२ नमुनामा संक्रमण पुष्टि भएको हो ।
कोरोनाको संक्रमण दर घट्दै गएको पाइएको छ । गत हप्ताको तुलनामा संक्रमणदर औसतमा ४ प्रतिशतले कमी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिले संक्रमणदर पीसीआरमा ४१.२ प्रतिशत छ । अघिल्लो हप्ता ४७.२ प्रतिशत थियो । एन्टिजेनको भने ०.३ प्रतिशत बढेर ३२.९ छ ।
औसतमा हेर्दा संकमणदर घटेको मन्त्रालयको भनाइ छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ नमूना परीक्षणमध्ये ३०४९ पीसीआर र ४९१ जनामा एन्टिजेन पोजिटिभ ...
देशको राजधानी सहर काठमाडौंमा ढलको पानी परीक्षण गर्दा कोभिड–१९ भाइरस भेटिएपछि अब यो महामारी आम भई जनस्तरमा व्यापक रूपमा फैलने आशंका बढेर गएको छ । नमुना परीक्षणका लागि गरिएको चार ठाउँका ढलको पानीमध्ये दुई ठाउँमा कोभिड–१९ को भाइरस फेला परेको हो । काठमाडौंमा बग्ने यस्ता सयौं ढलको परीक्षण गर्ने हो भने कोरोनाको संक्रमण व्यापक भएको …
सुदूरपश्चिममा असार महिनाको शुृरुवातसंगै कोरोनाको संक्रमण ह्वात्तै बढेर गएको छ । चैत १४ गते दुवैवाट फर्केको पहिलो युवामा कोरोनाको संक्रमण देखिएको सुदूरपश्चिममा बैशाख १ गते देखा परेका पाँचौ संक्रमितसहित सवै निको भएर घर फर्केका थिए ।