सुर्खेत : कर्णाली प्रदेश सरकारले कालीकोटको पलाता गाँउपालिका–१ न्यौपानेखाडाका आगलागी पीडितका घर बनाइदिने भएको छ। शुक्रबार बसेको प्रदेश सरकारको बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिइन्।
पीडितहरुको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोगका...