अस्पतालका उपकरण प्रयोगविहीन

दोलखा सदरमुकाम चरीकोटमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका उपकरण प्रयोगविहीन बनेका छन् ।अस्पतालमा भवनसहित भौतिक पूर्वाधारको अभावले पशु बिरामी पर्दा उपचार गर्न भनेर ल्याइएका उपकरणहरू प्रयोगविहीन बनेका हन् ।

सम्बन्धित सामग्री

भेटेनरी अस्पतालका उपकरण प्रयोगविहीन

दोलखा सदरमुकाम चरिकोटमा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका उपकरण प्रयोगविहीन बनेका छन् । अस्पतालमा भवनसहित भौतिक पूर्वाधारको अभावले उपकरणहरु प्रयोगबिहीन बनेका हुन् ।

जलेश्वर प्रादेशिक अस्पतालका स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा

मधेस प्रदेश सरकारले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालका लागि खरिद गरेको उपकरण प्रयोगविहिन अवस्थामा छ।

दुई करोडभन्दा बढीका उपकरण प्रयोगविहीन

जलेश्वर– महोत्तरीको जलेश्वर जिल्ला अस्पतालमा खरिद गरिएको दुई करोड ५५ लाखभन्दा बढीको उपकरणहरू प्रयोगविहीन बनेको छ । उक्त अस्पतालमा विगत दुई वर्ष बढीदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, इको र आइसीयु सेटहरु प्रयोगविहीन भएर थन्किएको हो । दुई वर्षअघि कोभिड विशेष अस्पतालका रुपमा जलेश्वर अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि दुई करोड ५५ लाख […]

कोभिड नियन्त्रणका लागि किनिएका उपकरण प्रयोगविहीन

जलेश्वर, १६ वैशाख: कोभिड–१९ नियन्त्रणका लागि महोत्तरी जिल्ला अस्पतालमा खरिद गरिएका रु दुई करोड ५५ लाख बढीका उपकरण अहिले प्रयोगविहीन बनेका छन् । एक वर्षअघि कोभिड विशेष अस्पतालका रूपमा अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि रु दुई करोड ५५ लाख ५२ हजार लागतमा पाँच थान भेन्टिलेटर, श्यया, मोनिटर, इकोलगायतका आइसीयू सेटका उपकरण खरिद गरी ५० […]

अस्पतालका करोडौं मूल्यका उपकरण प्रयोगविहीन

स्वास्थ्य सेवा प्रवाहका लागि विभिन्न सरकारी अस्पतालले खरिद गरेका ११ करोड रूपैयाँभन्दा बढीका स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा थन्किएर बसेका छन् ।

सरकारी अस्पतालमा थन्किए करोडौँका उपकरण

काठमाडाैं । देशका १४ ठूला सरकारी अस्पतालमा करोडौँ मूल्यमा खरिद गरिएका उपकरण प्रयोगविहीन छन् । आवश्यक जनशक्ति अभाव भएकाले उपकरण प्रयोगविहीन भएको सम्बन्धित अस्पतालका प्रमुखहरू बताउँछन् । तर, सञ्चालन गर्ने क्षमता नभई ...

सरकारी अस्पतालमा थन्किए करोडौँका उपकरण - Naya Patrika

कमिसनका लागि उपकरण खरिद – देशका १४ ठूला सरकारी अस्पतालमा करोडौँ मूल्यमा खरिद गरिएका उपकरण प्रयोगविहीन छन् । आवश्यक जनशक्ति अभाव भएकाले उपकरण प्रयोगविहीन भएको सम्बन्धित अस्पतालका प्रमुखहरू बताउँछन् ।...पूरा पढ्नुहोस् »