द्वन्द्वका बलात्कार पीडित भन्छन्: सुनाउँदा झन् पीडा हुन्छ, नसुनाउँदा मन गह्रुँगो

गस्तीमा आएको प्रहरी टोलीले पानी माग्यो। सुनमाया पानी लिन मूल ढोकाबाट भित्र के मात्रै पसेकी थिइन्, गस्तीमा आएका सातै जना उनको पछि लागे। मूल ढोका बन्द गरेर जवजस्ती गर्न थाले। आठ महिनाकी गर्भवती सुनमायाले प्रतिकार गरिन्। खुकुरी र बन्दूसँगै सात जनाको अघि उनक...

सम्बन्धित सामग्री

‘बलात्कार पीडितले न्याय नपाउनु समाजको चेतनास्तर माथि प्रश्न उठ्नु हो’

द्वन्द्वमा बलात्कार पीडित महिलाको पीडाको कुरा गरिसाध्य छैन । मैले त उहाँहरूको पीडा धेरै सुन्न पनि सकिनँ । एकप्रकारको विक्षिप्तता छ । उहाँहरूले जे भोग्नुभएको छ त्यसबारे भन्न सक्ने अवस्था पनि छैन ।