सीले बाइडेनलाई भने – ताइवानमा केही चुक भयो भने हाम्रो सम्बन्धमा असर पर्न सक्छ

युक्रेनमाथि भइरहेको सैन्य आक्रमणपछि रुसको विरुद्ध समर्थन जुटाउन कोसिस गरिरहेको अमेरिकासँग चीनले ताइवानको मुद्दा छेडेको छ। शुक्रबार चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच कुराकानी भएको थियो। यो समयमा चिनियाँ राष्ट्रपति सीले बाइडेनसँग ताइवानको मुद्दामा कुनै चुक भएमा चीन–अमेरिका सम्बन्धमा पनि नकारात्मक असर पर्न सक्ने चेतावनी दिएका हुन्। रोयटर्सका अनुसार चिनियाँ सञ्चारमाध्यमले यसबारेमा […]

सम्बन्धित सामग्री

ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको आग्रह

बेइजिङ, २६ पुस । वासिङ्टनले यसै साता हुने निर्वाचनपछि ताइवानमा एक प्रतिनिधिमण्डल पठाउने बताएपछि चीनले स्वशासित ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीन–अमेरिका सम्बन्धमा गम्भीर क्षति नपुगोस् भनेर वासिङ्टनले ताइवान क्षेत्रको चुनावमा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न आग्रह गरेका छन् । वासिङ्टनले स्वशासित टापूमा महत्वपूर्ण निर्वाचनपछि […]

ताइवानको विषयमा बोल्दा सम्हालिन अमेरिकालाई चीनको सुझाव

काठमाण्डाै – चीनले ताइवान मामिलामा सम्हालिएर बोल्न अमेरिकालाई सुझाव दिएको छ । हिजो अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले हमला गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने बताउनुभएको थियो । जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ताइवानका सम्बन्धमा बोल्दा शब्द चयनमा सर्तकता अपनाउन अमेरिकालाई सुझाव दिनुभएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ । यदि ताइवानका विभाजनकारीलाई गलत संकेत दिएमा अमेरिका र चीनको सम्बन्धमा क्षति पुग्ने र ताइवानमा शान्ति तथा स्थिरता भंग हुनसक्ने उहाँले बताउनुभयो । ताइवानको मुद्दा...

चीनले बाइडेनलाई भन्यो : सम्हालिएर बोल्नुस्

चीनले ताइवान मामिलामा कुनै पनि सम्झौता या छुट दिने कुनै ठाउँ नरहेको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि चीनले हमला गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए । बाइडेनको उक्त अभिव्यक्तिको जवाफ दिदैं चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ताइवानका विषयमा बोल्दा अमेरिकाले शब्द चयनमा सतर्कता अपनाउनुपर्ने बताए ।उनले ताइवानका विभाजनकारीलाई गलत संकेत दिन नहुने बताए । यस्तो अवस्था निर्माण भएमा अमेरिका र चीनको सम्बन्धमा क्षति पुग्ने र ताइवानमा शान्ति तथा स्थिरता भंग हुनसक्ने बता

ताइवानमाथि अमेरिकाको ‘ट्रम्प कार्ड’ र चीनको असन्तुष्टि - Naya Patrika

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानमा नयाँ ‘ट्राभल’ कानुनलाई स्वीकृति दिए भने यसबाट अमेरिका र चीनबीचको सम्बन्धमा गम्भीर हानि पुग्नेछ । शुक्रबार चीनका विदेशमन्त्री लु काङले एक पत्रकार सम्मेलनमा माथिको विचार...पूरा पढ्नुहोस् »