आँधीखोलामा तटबन्ध लगाउन सांसद थापाको माग

कांग्रेसका सांसद राजु थापाले स्याङ्जाको आँधीखोला तटबन्ध निर्माण बजेट अभावले रोकिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद थापाले स्याङ्जाको मध्यभागबाट बगेको आँधीखोलाले बर्सेनि वर्षायाममा ठूलो मात्रामा कृषियोग्य भूमिलाई नष्ट गर्दै आइरहेको र तटबन्ध निर्माणको योजना बनेपनि बजेट विनियोजन नहुँदा काम हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सम्बन्धित सामग्री

बेलकाका कोसी पीडितलाई तत्कालै राहत दिन सांसदहरुको माग

विराटनगर । कोसीको पश्चिमी तटबन्ध फुटेर डुबानमा परेका उदयपुरको बेलका नगरपालिकाका पाँचवटा वडाका स्थानीयलाई तत्कालै राहत उपलब्ध गराउन सांसदहरुले माग गरेका छन् । आइतबार प्रदेशसभाको शून्य समयमा बोल्दै नेकपा एमालेका सचेतक तथा प्रदेश सांसद बिमल कार्कीले कोसीको कटानपछिको डुबानले बेलकामा मात्रै १ हजार बढी घरपरिवारका २०...

दार्चुलामा भारतले तटबन्ध बनाउँदा सरकार नबोल्नु लाजमर्दो : भीम रावल

२९ फागुन, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा एमालेका धेरैजसो सांसद नाराबजी गरिरहँदा एमाले सांसद भीम रावलले भने सभामुखसँग समय मागेर बोले । उनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित भएपछिको कामहरुको सम्बन्धमा जनतालाई जानकारी दिनुपर्ने माग गरे । सांसद रावलले नेपालको स्वतन्त्र परराष्ट्र नीति परिवर्तन गर्नुपर्ने आवाजहरु उठिरहेको भन्दै त्यस प्रकारको आवाजलाई […]

भारतले दार्चुलाको बङ्गाबगरमा निर्माण गरेको तटबन्ध रोक्न भीम रावलको माग

काठमाडौं । आइतबारको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद भीम रावलले दार्चुला जिल्लाको बङ्गाबगरमा केहि दिनअघि भारतीय पक्षबाट एकतर्फी रुपमा तटबन्ध निर्माण गरिएको भन्दै त्यसलाई तत्काल रोक्न माग गर्नुभएको छ । बैठकमा रावलले भारतले अन्तर्राष्ट्रिय कानुन र दुई देशबीचको असल सम्बन्धको मान्यताविपरीत तटबन्ध निर्माण गरेको उल्लेख गर्नुभयो । उहाँले भारतले तटबन्ध बनाएकोमा स्थानीयहरुले त्यसको विरोध […]