विराटनगर । कोसीको पश्चिमी तटबन्ध फुटेर डुबानमा परेका उदयपुरको बेलका नगरपालिकाका पाँचवटा वडाका स्थानीयलाई तत्कालै राहत उपलब्ध गराउन सांसदहरुले माग गरेका छन् ।
आइतबार प्रदेशसभाको शून्य समयमा बोल्दै नेकपा एमालेका सचेतक तथा प्रदेश सांसद बिमल कार्कीले कोसीको कटानपछिको डुबानले बेलकामा मात्रै १ हजार बढी घरपरिवारका २०...