भारतले नेपाली भूमि मिचेर तटबन्ध बनाइरहँदा कसको सेवा गर्न सरकार मौन बस्यो? : दीलेन्द्र बडू

काठमाडौं : नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूले दार्चुलामा नेपाली भूमिमा भारतले बनाइरहेको तटबन्ध निर्माण कार्यमा रोक लगाउन सरकारसँग माग गरेका छन्। प्रमुख जिल्ला अधिकारीले सरकारको आदेश कुरिरहेको, आफ्नै लेभलमा कुरा गर्न भारतीय अधिकारीले सुनुवाइ नगरेको भन्दै तत्काल गृह मन्त्रालयले निर्देशन दिनुपर्ने माग गरे। कांग्रेसको छायाँ सरकारका गृहमन्त्री समेत रहेका बडूले…