सडकमा सुतेर नेविसंघले गर्यो सरकारको विरोध

काठमाण्डौं  । नेपाली काँग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)  संसद विघटनको विरोधमा माइतीघरमा  प्रदर्शन गरेको छ । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै शंकरदेव क्याम्पसका नेविसंघ सम्बद्ध विद्यार्थीहरुले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सहभागी विद्यार्थीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए भने नारा लेखिएको कालो कपडा शरीरमा लगाएका थिए । युवा विद्यार्थीले ‘भ्रस्टाचारी केपी ओली मुर्दा