काठमाडौंबाट मालबहाक कन्टेनरभित्र कोचिएर ५२ जना सर्वसाधारण वीरगञ्ज पुगे । वर्तमान संवेदनशील परिस्थितिको अवज्ञा गरेको निहुँमा उनीहरुलाई प्रहरीले पक्राउ गर्याे। अहिलेको अवस्थामा त्यसरी यात्रा गर्नु एक गल्ती थियो । तर, यो गल्ती उनीहरुले नजानेर वा …
हिरा अन्वेषण तथा खानीसम्बन्धी कम्पनी लुकारा डायमण्डले बुधबार बोत्स्वानाको कारोव खानीबाट १६६ क्यारेटको रत्न फेला पारेको जनाएको छ ।
क्यानाडामा मुख्यालय रहेको कम्पनीका अनुसार यो सन् २०२४ मा भएको पहिलो ठूलो...
बेल्जियमको एन्टवर्प सहर विश्वकै हिरा व्यापार केन्द्रका रूपमा चिनिन्छ, तर अधिकांश कच्चा हिरा भने रुस र अफ्रिकाबाट उत्खनन गरिन्छ । तर, भारतको मुम्बईबाट करिब १५० माइल उत्तरमा खासै चर्चामा नआएको सहर...
काठमाडौँ- अफ्रिकी मुलुक अंगोलाका खानीमा एउटा दुर्लभ शुद्ध गुलाबी हिरा फेला परेको छ । उक्त हिरा ३ सय वर्षयता फेला परेको सबैभन्दा ठूलो हो । देशको उत्तरपूर्वको लुलो खानीमा १७० क्यारेटको गुलाबी हिरा फेला परेको लुकापा डायमण्ड कम्पनीले जनाएको छ । उक्त हिरालाई लुलो रोज नाम दिइएको बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएको छ […]
टीकाप्रसाद आफूसँग भएको प्रशस्त जग्गा जमिन, खेतीपाती, गाईवस्तुको फार्ममै व्यस्त र मस्त देखिन्थे। आफ्नो परिवारका लागि पुग्ने आम्दानी प्रशस्त हुन्थ्यो। त्यसैले बेलामौकामा साथीभाइ बोलाउने, खुवाउने रमाइलो पनि गर्थे। अरूले हेर्दा उनको जीवन रमाइलो र सुखको देखिन्थ्यो।एक दिन जाडोको साँझ साथीभाइ जम्मा भएर घरकै ठूलो चौरको बीचमा आगो ताप्दै, खाना खाँदै रमाइलो गरिरहेकै बेलामा चोलाप्रसादले भने– हेर टीका तिमी यतिमै खुसी र सन्तोष मानेर नबस। हिरा त तिम्रो पैतालामुनि नै छ। तिमीले पाँचवटा डल्ला हिरा बेच्यौ भन
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले एमालेमा ‘हिरा र सुन’ मात्रै रहेको बताएका छन् । बुधबार नेकपा एमाले काठमाडौ जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले एमालेबाट बाहिरिएर फरक दल गठन गर्नेहरुलाई काँस र पित्तल भन्दै एमालेमा ‘हिरा र सुन’ बाँकी रहेको बताए । श्रेष्ठले एमाले सतिसालरुपी रुख रहेको र त्यो रुखमा फलेका केही फल कुहिएर झर्दैमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको दावी गरे ।‘नेकपा एमाले काँसका टुक्राजस्तो होइन, हिरा हो । त्यसक
एजेन्सी। बोत्सवानामा ११७४ क्यारेटको विशाल हिरा भेटिएको छ। त्यस हिरा हेर्नका लागि बोत्सवानाका राष्ट्रपति मोक्ग्वेत्सी मासीसी बुधवार एक समारोहमा उपस्थित भएका थिए। हालसम्म रेकर्ड गरिएको सबैभन्दा ठूलो हीरा, ३१६० क्यारेट कुलिनन डायमंड रहेको छ जुन १९०५ मा दक्षिण अफ्रिकामा भेटिएको थियो।
एजेन्सी। अफ्रिकाको बोत्स्वानामा विश्कै तेस्रो ठूलो हिरा भेटिएको छ। बोत्स्वानाको हिरा फर्म देबस्वानाले बुधबार एकहजार ९८ क्यारेटको हिरा पत्ता लगाएको दाबी गरेको हो। उसले उक्त हिरा विश्वकै तेस्रो ठूलो हिरा भएको दाबी गरेको छ। उक्त हिरालाई बोत्स्वानको राष्ट्रपतिसमेतलाई देखाइएको छ। सबैभन्दा ठूलो हिरा दक्षिण अफ्रिकामा रहेको छ, जुन तीनहजार १०६ क्यारेटको रहेको छ भने विश्वको दोस्रो ठूलो हिरा रुससँग छ।