आर्मीले हरियाणालाई हराउँदा न्यु डायमन्ड सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबको महिला टोलीले चौथो टाइगर कप अन्तर्गत समूह बी को खेलमा भारतको हरियाणा टोलीलाई पाँचौ सेटमा पराजित गरेको छ । आर्मीले सुरुवाती सेट जितेपनि त्यसपछि लगातार दुई सेट गुमाएको खेलम पुनरागमन गर्दै जित हासिल गरेको हो । यस जितले आर्मी २ खेलमा २ अंक जोड्न सफल भयो । हरियाणाले […] The post आर्मीले हरियाणालाई हराउँदा न्यु डायमन्ड सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

आरबी डायमन्ड ज्वेलर्सले नयाँ लोगो सार्वजनिक गर्ने

काठमाडौं । आरबी डायमन्ड ज्वेलर्सले नयाँ लोगो सार्वजनिक गर्ने भएको छ । २७औं वार्षिकोत्सवको अवसर पारेर नयाँ लोगो सार्वजनिक गरिने आरबी डायमन्ड ज्वेलर्सले जनाएको छ । सोही अवसरमा नयाँ ब्रान्ड एम्बेसडर पनि घोषणा गरिने ज्वलेर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आरबी डायमन्ड ज्वेलर्स हिरा र गहनाको क्षेत्रमा आफ्नो कलाकृति, उत्कृष्ट गुणस्तर र सम्पदा-प्रेरित डिजाइनका […]

ब्लु डायमन्ड सोसाइटीलाई वित्तीय शिक्षा

गरिमा विकास बैंकले ब्लु डायमन्ड सोसाइटीका समुदायलाई वित्तीय जागरण कार्यक्रम गरेको छ।

ब्लु डायमन्ड सोसाइटीलाई वित्तीय शिक्षा

गरिमा विकास बैंकले ब्लु डायमन्ड सोसाइटीका समुदायलाई वित्तीय जागरण कार्यक्रम गरेको छ।

न्यु डायमन्ड सेमिफाइनलमा

साबिक विजेता न्यु डायमन्ड युथ स्पोर्टस् क्लब सातौँ एनभिए राष्ट्रिय महिला क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा मंगलबार भएको महिलातर्फ समूह ‘ए’को खेलमा न्यु डायमन्डले...

न्यू डायमन्ड कप : डायमन्डको पहिलो जित

आयोजक न्यू डायमन्ड क्लबले बिहीबार बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न  दिनको पहिलो खेलमा डायमन्डले परोपकार महिला होस्टेलमाथि २५–२२, २५–१०, २५–१४ को सोझो सेटमा जित निकाल्यो । प्रतियोगितामा तीन खेल खेलेको डायमन्डले एक जित र दुई हार बेहोरेको छ । अब डायमन्डले तेस्रो स्थानको लागि परोपकारसँग नै प्रतिस्पर्धा गर्नेछ । जारी दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क

बागमती प्रदेश न्यु डायमन्ड कप भलिबल भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा हुने ‘बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिता’ मंगलबारेदेखि शुरु हुने भएको छ । आयोजकमध्येको न्यू डायमन्ड स्पोर्ट्स क्लबले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता मंगलबारदेखि शनिबारसम्म […]

न्यू डायमन्ड र परोपकार फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यू डायमन्ड एकेडेमी र परोपकार आदर्श मावि प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । राउन्ड रोविन लिगमा न्यु डायमन्ड पहिलो तथा परोपकार दोस्रो भएर फाइनलमा पुग्न सफल भएको हो । चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा शुक्रबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा न्यू […]

न्यू डायमन्ड र ज्ञान सुधाको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमन्ड एकेडेमी र ज्ञान सुधा एकेडेमीले प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा बुधबार भएको खेलमा न्यू डायमन्डले परोपकार आदर्श माविलाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको । पहिलो सेटमा २५–४ को एकपक्षीय जित निकालेको […]

चन्द्रागिरी न्यू डायमन्ड कप महिला भलिबल आजदेखि

काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगिता आज (बुधबार) देखि शुरु हुने भएको छ । प्रतियोगिताका सबै खेलहरु चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा हुनेछ । शनिबार सम्म चल्ने प्रतियोगितामा न्यू डायमन्डसहित चार विद्यालयको सहभागिता रहेको छ । जसमा डायमन्डसहित परोपकार आदर्श मावि, ज्ञान सुधा […]

न्यु डायमन्ड र पुलिस समूह विजेता

दमक (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल पुलिस क्लब समूह विजेतो बन्दै प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । डायमन्ड समूह ‘बी’ बाट तथा पुलिस समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुग्न सफल भएको हो । झापा दमकको पसुहाटमा आइतबार भएको समूह चरणको अन्तिम […]