बागमती प्रदेश न्यु डायमन्ड कप भलिबल भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा हुने ‘बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिता’ मंगलबारेदेखि शुरु हुने भएको छ । आयोजकमध्येको न्यू डायमन्ड स्पोर्ट्स क्लबले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता मंगलबारदेखि शनिबारसम्म […]