दाङ । दाङमा थप दुई हप्तासम्म निषेधाज्ञा जारी राखिने भएको छ । कोरोनाको जोखिम कम नभएपछि जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले जेठ १५ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अअधिकारी दीर्घनारायण पौडेलले बताए ।
यसअघि जेठ १ गतेसम्म लकडाउन गरिएको थियो । दाङमा वैशाख १७ गतेदेखि...