काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि आइतबार प्रत्यक्षतर्फको मनोनयन पत्र दर्ता हुँदैछ। निर्वाचन आयोगले बिहान १० देखि सॅाझ ५ बजे सम्म मनोनयन दर्ता गर्न सकिने जनाएको छ।मनोनयन पत्रसँगै उम्मेदवारले यी कागजात संलग्न गर्नुपर्ने आयोगले जानकारी दिएको छ–उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि।मतदाता नामावलीमा नाम समावेश भएको निस्सा।प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको न