काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त ६ जना सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, केही समय राखेपका कार्यवाहक सदस्यसचिवको जिम्मेवारी सम्हालेका खेलकुद मन्त्रालयका सहसचिव भक्तबहादुर ढकाल र राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाको उपस्थितिमा खेलकुदमन्त्री …