काठमाडौँ – निर्वाचन आयोगले दलहरूबाट ६० बुँदे प्रतिबद्धता मागेको छ आयोगले राजनीतिक दलहरूलाई आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदामा प्रतिबद्धता मागेको हो । मंगलबार निर्वाचन आयोगले ७९ दलहरूसँग निर्वाचन आचारसंहिताको विषयमा छलफल गरेको थियो । छलफलपछि आयोगले दलहरूलाई ६० बुँदे आचारसंहिता पालना गर्न भन्दै निर्देशनसमेत दिएको छ। आयोगले वैशाख ३० को स्थानीय तह निर्वाचन प्रयोजनका लागि […]