काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान संशोधन गर्न नसक्ने भए सरकारालाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । मंगलबार अपरान्ह सिंहदरबार पुगेका ठाकुरले तीनबुँदे सहमतिबमोजिम संविधान संशोधन हुन्छ कि हुँदैन भनी सोधका थिए । देउवाले आफू त्यसेका लागि प्रयासरत रहेको जवाफ दिँदै केही दिन कुर्न...