बक्सिङ टोली फुकेट जाने

थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

सम्बन्धित सामग्री

बक्सिङ टोली थाइल्यान्ड जाँदै

एएसबिसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दै छ।...

बक्सिङ टोली थाइल्यान्ड जाँदै

एएसबिसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दै छ।...

बक्सिङ एकेडेमी स्थापना गर्न सहयोग गर्ने

विश्व बक्सिङ महासंघले नेपालमा स्थापना हुने बक्सिङ एकेडेमीका लागि सहयोग गर्ने भएको छ । नेपाली बक्सिङ टोली रसियाको भ्रमणका क्रममा महासंघका अध्यक्ष उमार क्रेमलेभले बक्सिङ एकेडेमी स्थापनाका लागि नेपाललाई सहयोग...

खेलकूदमन्त्री गहतराजको नेतृत्वमा बक्सिङ टोली रुस प्रस्थान

काठमाडौँ,३० जेठ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ सङ्घका पदाधिकारीसहित आठ सदस्यीय टोली आज रुस प्रस्थान गरेको छ । बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेशनको खेलकुद मन्त्रीको निमन्त्रणामा मन्त्री गहतराजको नेतृत्वमा नेपाली टोली रुस प्रस्थान गरेको हो । टोलीमा मन्त्रालयका सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का विभागिय प्रमुख मधुसुदन […]

मन्त्रीको नेतृत्वमा बक्सिङ टोली रसिया प्रस्थान

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ संघको टोली रसिया प्रस्थान गरेको छ । रसिया बक्सिङ संघले नेपाल बक्सिङ संघलाई बोलाएको कार्यक्रममा बक्सिङ संघका पदाधिकारी सहित मन्त्रीको टोली गएको हो ।कार्यक्रममा सहभागी हुन नेपाल बक्सिङ संघका पदाधिकारीसँगै खेलकुद मन्त्री, मन्त्रीका स्वकीय सचिव, मन्त्रालयका सचिवसहित राखेप कर्मचारी गएका हुन्  । खेलकुद मन्त्री महेश्वरजंग गहतराज, खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मी, राखेपका प्रशासन प्रमुख मधुसुदन बस्नेत, खेलकुद मन्

बक्सिङ टोली स्वदेश फर्कियो

२९ चैत, काठमाडौं । थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा प्रतिस्पर्धा गरेको ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार राती स्वदेश फर्किएको छ । टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरे । थाइल्यान्डको फुकेटमा अप्रिल १ देखि १० तारिखसम्म भएको प्रतियोगितामा १ पुरुष र ४ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालले १ कांस्य […]

४ सदस्यीय बक्सिङ टोली जोर्डनतर्फ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले जोर्डनमा आयोजना हुने एएसबिसी युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा भाग लिने भएका छन् । त्यसका लागि ३ खेलाडीसहित ४ सदस्यीय बक्सिङ टोली आइतबार जोर्डनको अम्मान प्रस्थान गरेका छन् । फागुन १६ देखि चैत १ गतेसम्म हुने प्रतियोगिताको युथतर्फ पुरुष ५४ केजीमा छिरिङ वाङ्दी तथा ६० केजीमा इन्द्रबहादुर सुनारले प्रतिस्पर्धा […]

बक्सिङ टोली सर्विया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुन लागेको २१औं आइवा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली बक्सिङ टोलीलाई बिदाई गरिएको छ । नेपाल बक्सिङ संघले शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री महेश्वरजंग गहतराजबाट चारजना खेलाडीसहितको अफिसियललाई बिदाई गरेका हुन् । युवा तथा खेलकुद मन्त्री गहतराजले खेलाडी तथा अफिसियसलाई बिदाई गर्दै […]

बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी भई ३ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार स्वदेश फर्किएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, प्रवक्ता श्याम अवाले, बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगरलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत […] The post बक्सिङ टोली स्वदेश फर्कियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पोल्याण्डबाट बक्सिङ टोली फर्कियो

१२ वैशाख, काठमाडौं । पोल्यान्डको किल्सीमा भएको आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली बक्सिङ टोली आइतबार स्वदेश फर्किएको छ । अप्रिल १० देखि २४ तारिखसम्म भएको प्रतियोगितामा दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए । सुष्मा तामाङ ४८ केजीमुनि क्वार्टरफाइनलसम्म पुगेकी थिइन् । पहिलो चरणमा बाइ […]