अमेरिका, स्वीट्जरल्यान्ड र रुवान्डामा सिधा हवाई उडान सेवा सञ्चालन गर्ने तयारी

सरकारले अमेरिका, स्वीट्जरल्यान्ड र रुवान्डामा सिधा हवाई उडान सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

सम्बन्धित सामग्री

अमेरिका, स्विजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान सञ्चालन गर्ने तयारी

काठमाण्डाै – सरकारले अमेरिका, स्विजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले यसबारे जानकारी गराउनु भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको २४ औँ वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि अमेरिका, स्विजरल्याण्ड र रुवान्डामा हवाई उडान सेवा सम्झौताको प्रक्रियालाई अघि बढाएको पनि स्पष्ट पार्नु भयो । बाह्य पर्यटकहरुको संख्या नेपालमा बढ्दै गएकाले पनि ती देशह...

इन्डिगोको मुम्बई–काठमाडौँ पुनः उडान, नेपाल एयरलाइन्सको उडान कहिले?

काठमाडौँ – कोभिड–१९ महामारीका कारण स्थगित रहेको भारतको मुम्बईबाट काठमाडौँ गन्तव्यमा सिधा हवाई उडान पुनः सञ्चालनमा आउने भएको छ । कोभिड सङ्क्रमणदर घटेसँगै मुम्बई–काठमाडौँ उडान सञ्चालन हुन लागेको हो । भारतको निजी क्षेत्रको वायुसेवा प्रदायक इन्डिगो एयरले फागुन १८ (मार्च २) देखि मुम्बईबाट काठमाडौँ उडान गर्ने गरी मिति तोकेको छ । कम्पनीले सातामा तीन दिन […]

साउदी अरेबियामा हिमालय एअरलाइन्सले पुनः सुरु गर्‍यो उडान

२ फागुन, काठमाडौं । नेपालबाट रोकिएको साउदी अरेबियाको सिधा हवाई उडान पुनः सुरु भएको छ । साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाउन कठिनाइ भएपछि हिमालय एअरलाइन्सले २६ माघदेखि २९ माघसम्म दमाम र रियादका लागि उडान बन्द गरेको थियो । साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाएसँगै आइतबार(१ फागुन)देखि ती उडान पुनः सञ्चालन भएको कम्पनीले जनाएको छ […]

नेपाल–कोरिया हवाई उडान सुरु गर्न माग

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधिहरूले नेपाल एअरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्नका लागि माग गरेका छन् ।  आज साेमवार मन्त्रालयमा भएको भेटघाटका क्रममा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका लागि नेपाल एअरलाइन्सको जहाजमार्फत सिधा उडान गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा पर्यटन क्षेत्रको विकास र पर्यटक भित्रयाउनका लागि नेपाल&nda...

नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग

नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष नेपाल एरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गरेका छन् । आज मन्त्रालयमा भएको भेटघाटमा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका लागि नेपाल एरलाइन्सको जहाजमार्फत सिधा उडान गर्नुपर्ने माग गरे । उनले भने, “नेपालमा पर्यटन क्षेत्रको विकास र पर्यटक भित्र्याउनका लागि नेपाल–कोरिया सिधा हवाई उडान हुन

नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग

नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष नेपाल एरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गरेका छन् । आज मन्त्रालयमा भएको भेटघाटमा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका लागि नेपाल एरलाइन्सको जहाजमार्फत सिधा उडान गर्नुपर्ने माग गरे । उनले भने, “नेपालमा पर्यटन क्षेत्रको विकास र पर्यटक भित्र्याउनका लागि नेपाल–कोरिया सिधा हवाई उडान हुन

नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग

नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष नेपाल एरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गरेका छन्।...

यति एयरलाइन्सले पोखरा–सिमराबीच सिधा हवाई उडान गर्ने

कास्की । पर्यटकीय नगरी पोखरा र जीतपुर सिमराबीच सिधा हवाई सेवा सञ्चालन हुने भएको छ । यति एयरलाइन्सले आगामी चैत १५ गतेदेखि हवाई सेवा सञ्चालन गर्ने भएको हो । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आज आयोजित सरोकारवाला निकायको संयुक्त बैठकले आन्तिरक एवं भारतीय पर्यटक प्रवद्र्धन गर्ने लक्ष्यका साथ हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।फागु पूर्णिमादेखि सञ्चालन गरिने हवाई सेवाअन्तर्गत प्रत्येक हप्ताको आइबार, बुधबार र शुक्रबार उडान गरिने र शुरुमा प्रति यात्रु रु चार हजार ५०० को टिक

अब काठमाडौंबाट इन्डोनेसियाको जर्कातामा सिधा हवाई उडान

२४ पुस, काठमाडौं । अब काठमाडौं र इन्डोनेसिया सीधा उडानबाट जोडिने भएका छन् । यसका लागि इन्डोनेसियाको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी गरुडा इन्डोनेसियाले राजधानी जकार्ताबाट काठमाडौंका लागि सिधा उडान गर्न लागेको हो । सोही प्रयोजनका लागि कम्पनीले नेपालमा सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसलाई जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्ति गरेको छ । सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसकी सञ्चालन […]