अब काठमाडौंबाट इन्डोनेसियाको जर्कातामा सिधा हवाई उडान

२४ पुस, काठमाडौं । अब काठमाडौं र इन्डोनेसिया सीधा उडानबाट जोडिने भएका छन् । यसका लागि इन्डोनेसियाको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी गरुडा इन्डोनेसियाले राजधानी जकार्ताबाट काठमाडौंका लागि सिधा उडान गर्न लागेको हो । सोही प्रयोजनका लागि कम्पनीले नेपालमा सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसलाई जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्ति गरेको छ । सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसकी सञ्चालन […]

सम्बन्धित सामग्री

सुरु भयो श्रीलङ्का–काठमाडौं सिधा उडान

लामो समयको अन्तरालपछि काठमाडौंबाट श्रीलङ्का सिधा हवाई उडान सुरु भएको छ । श्रीलङ्कन एयरलाइन्सले आज (मङ्गलबार)देखि काठमाडौँ–श्रीलङ्का सिधा उडान गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सा एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको छ । उहाँका अनुसार श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान …