अब विकास बैंक र लघुवित्त वित्तीय संस्थाले ऋणपत्र जारी गर्न पाउने

काठमाडौँ– विकास बैंक र लघुवित्त वित्तीय संस्थाले ऋणपत्र जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै सो व्यवस्था गरिएको जानकारी दिए । उहाँका अनुसार विकास बैंक, वित्त कम्पनी र थोक कर्जाको कारोबार गर्ने लघुवित्तले चालु आर्थिक वर्षदेखि चुक्ता पूँजीको २५ प्रतिशतसम्मको ऋणपत्र निष्काशन गर्न पाउने भएका […]

सम्बन्धित सामग्री

ऋणपत्र निष्कासन गर्दै महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले चैत २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्कासन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ […]

१ अर्बको ऋणपत्र निष्कासन गर्दै महालक्ष्मी विकास बैंक, ११ प्रतिशत ब्याजदर

महालक्ष्मी विकास बैंक लिमिटेडले १ अर्ब रुपैयाँ बरारबको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

१ अर्ब बराबरको ऋणपत्र जारी गर्दै लुम्बिनी विकास बैंक

लुम्बिनी विकास बैंक लिमिटेडले १ अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । रु.१,००० अंकित दरको १० लाख कित्ताले हुन आउने १ अर्ब रकम बराबरको ‘११% एल.बि.बि.एल डिबेन्चर २०८९’ ऋणपत्र जारी गर्न लागिएको हो ।जसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको छ भने ब्याजदर ११%  प्रतिशत रहेको छ । उक्त सम्झौतामा लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अ

‘९% ज्योति विकास बैंक बण्ड २०८७’ सूचीकृत

ज्योति विकास बैंकले निष्कासन गरेको १.५ अर्ब बराबरको ‘९% ज्योति विकास बैंक बण्ड २०८७’ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ ।आइतबार सो ऋणपत्र सूचीकरण गर्ने सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर छन् । अब सो ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने कम्पनीले जनाएको […]

मुक्तिनाथको ऋणपत्र सूचीकृत

मुक्तिनाथ विकास बैंक र नेपाल स्टक एक्सचेञ्जबीच ८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेञ्चर (ऋणपत्र) २०८४/८५ को क्रम संख्या १ देखि १२,५०,००० सम्मको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको कुल १२ लाख ५० हजार कित्ता ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ ।बैंकले सर्वसाधारण समक्ष सानिमा क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि खुला बिक्री आह्वान […]

विकास बैंक र लघुवित्त वित्तीय संस्थाले ऋणपत्र जारी गर्न पाउने

काठमाण्डौँ, २९ साउन । विकास बैंक र लघुवित्त वित्तीय संस्थाले ऋणपत्र जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै सो व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार विकास बैंक, वित्त कम्पनी र थोक कर्जाको कारोबार गर्ने लघुवित्तले चालु आर्थिक वर्षदेखि चुक्ता पूँजीको २५ प्रतिशतसम्मको ऋणपत्र निष्काशन गर्न […]

नेप्सेद्वारा दुई ठुला बैंकको ऋणपत्र सुचिकृत

काठमाडौं, २७ साउन । कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचिकृत गरेको छ । नेप्सेको अनुसार नेपाल बैंक लिमिटेडको ३५ लाख कित्ता र कृषि विकास बैंक लिमिटेडको ६० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । नेपाल बैंकले गत वैशाख २२ गतेदेखि १० वर्षे अवधिको ८.५० प्रतिशत ब्याजदरमा ३ अर्ब […]

ऋणपत्र निष्काशन गर्दै मुक्तिनाथ विकास बैंक

काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ। कम्पनीले साउन ७ गतेदेखि साउन ११ गतेसम्म ८.७५ प्रतिशत ब्याजदरमा सात वर्षे ऋणपत्र निष्काशन गर्ने भएको हो। बैंकले प्रतिकित्ता एकहजार रुपैयाँको दरले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। पाँचलाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने र बाँकी सातलाख ५०हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

नेप्सेमा कामना बैंकको १० लाख कित्ता ऋणपत्र सुचिकृत

काठमाडौं, १३ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कामना सेवा विकास बैंकको ऋणपत्र सुचिकृत गरेको छ । नेप्सेको अनुसार बैंकको १० लाख कित्ता ऋणपत्र सुचिकृत गरेको हो । नेप्सेमा ‘९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७’ नामको ऋणपत्र सुचिकृत भएको हो ।