‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र निष्काशन, न्युनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता आवेदन दिन सकिने

काठमाडौं । ज्योति विकास बैंकले २०७८ असार २० गते देखि १ हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने १.५ अर्ब रुपैयाँको ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र निष्काशन खुल्ला गरेको छ।बैंकले निष्काशनको निमित्त एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । ९% वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्नेगरि १० वर्ष अवधिको लागि ऋणपत्र निष्काशन गरिएको हो।१.५ अर्बको ऋणपत्र मध्ये सर्वसाधारण लगानीकर्ताहरुको लागि ६० करोड र व्यक्तिगत र विभि

सम्बन्धित सामग्री

ज्योति विकास बैंक र होटल सेन्ट्रल प्लाजाबीच सम्झौता

ज्योति विकास बैंक र कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजाबीच बैंकका ग्राहकलाई १५ प्रतिशत छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा होटलका बजार व्यवस्थापन प्रमुख रमेशकुमार पाठक र बैंकमा कोहलपुर क्षेत्रीय प्रमुख दिनेश रायमाझीले हस्ताक्षर गरेका छन् ।बैंकले भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्नेलाई सेवामा थप छुट दिन सो सम्झौता गरेको जनाइएको छ […]

‘९% ज्योति विकास बैंक बण्ड २०८७’ सूचीकृत

ज्योति विकास बैंकले निष्कासन गरेको १.५ अर्ब बराबरको ‘९% ज्योति विकास बैंक बण्ड २०८७’ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ ।आइतबार सो ऋणपत्र सूचीकरण गर्ने सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर छन् । अब सो ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने कम्पनीले जनाएको […]

ज्योति विकास बैंक र नाट्टाबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)बीच सहकार्यका लागि सम्झौता भएको छ । नाट्टाको वार्षिक साधारणसभाको अवसर पारेर संस्थामा आबद्ध व्यवसायी र कार्यरत कर्मचारीलाई विभिन्न बैंकिङ...

ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्बीच सम्झौता

काठमाडौँ – ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्बीच सहकार्यको लागि सम्झौता भएको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्को वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो। सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब […]

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघ (एफवीन) बीच सहकार्यको लागि सम्झौता भएको छ । एफवीनमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल महिला उद्यमी महासंघका तर्फबाट एफवीनकी […]

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघ (एफवीन) बीच सहकार्यको लागि सम्झौता भएको छ। एफवीनमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो। आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र र नेपाल महिला उद्यमी महासंघका तर्फबाट एफवीनकी अध्यक्ष रीता सिम्हाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  सम्झौता अनुसार बैंकले एफवीनमा आबद्ध व्यवसायीहरु तथा त

ज्योति विकास बैंक र क्यानबीच सम्झौता

ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) बीच सम्झौता भएको छ । विभिन्न देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवद्र्धनका लागि सहकार्य गर्ने बारे दवै संस्थाबीच सहमति भएको हो । दुई संस्थाले संयुक्त रूपमा देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधिको प्रवद्र्धन, तालिम र सेवा विस्तार तथा कार्यान्वयनको लागि कार्यक्रमहरू […]

ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसिएसनबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसिएसन नेपाल (रेबान) बीच सहकार्यका लागि सम्झौता भएको छ । रेबानमा आबद्ध व्यवसायीर त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुईपक्षबीच सम्झौता भएको हो । आइतबार एक कार्यक्रमकाबीच बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेल र नेपाल रेष्टुरेण्ट तथा बार एशोसिएसन नेपालका […]

ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडी खरिदको लागि कर्जा सम्बन्धी सम्झौता भएको छ । सम्झौता अन्तर्गत सिप्रदी ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन् । सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी […]