अफगानिस्तानबाट नेपाली फर्काउने क्रम जारी

काठमाडौं, (नेस) । संकटग्रस्त अफगानिस्तानबाट बुधबार साँझसम्ममा २ सय ८८ जना नेपाली उद्धार भई काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बुधबार बिहान ६१ र अपराह्न २५ गरी ८६ जना र यसअघि मंगलबार बिहान १ सय १८ र राति ८४ गरी २ सय ८८ नेपाली काठमाडौं आइपुगेका हुन् । अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेका नेपालीलाई […]

सम्बन्धित सामग्री

अफगानिस्तानबाट नेपाली उद्दार जारी : हालसम्म आठ सय ६० जनाको उद्दार

काठमाडौं । सरकारले अफगानिस्तानबाट हालसम्म आठ सय ६० जनाको उद्दार गरिएको छ । उद्दार गरिएका सबै नेपाली स्वदेश आइसकेका छन् । परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट नेपालीलाई उद्दार गरि स्वदेश फर्काउने क्रम जारी रहेको जनाएको छ । काबुलमा उद्दार उडानको प्रतीक्षामा रहेकालाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित […]

अफगानिस्तानबाट थप ११२ नेपाली फर्किए

अफगानिस्तानबाट नेपाली नागरिकहरू स्वदेश फर्कने क्रम जारी रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार आज जोर्डन एभिएसनको उडानबाट १०३ जना तथा कतार यएरको उडानबाट ९ जना समेत गरी ११२ जना स्वदेश फर्किएका छन् । यससँगै हालसम्म कूल ७७० जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेका छन् । आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उनीहरूलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको ...

अफगानिस्तानबाट नेपाली फर्कने क्रम जारी, आज ३५ जना आइपुगे काठमाडौं

काठमाडौं : अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाल आइपुगेका छन्। तालिबानले अफगानिस्तानको राजधानी काबुलसहितका शहरहरू कब्जा गरेसँगै त्यहाँ रोजगारीका लागि पुगेका नेपालीहरुको विभिन्न देशको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको हो। आज मात्र अफगानिस्तानबाट थप ३५ जना नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। आज टर्किस एयरबाट २६ जना र जजिरा एयरको नियमित…

अफगानिस्तानबाट नेपाली फर्कने क्रम जारी, शुक्रबार १६५ जनाको आगमन

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकको स्वदेश फर्कने क्रम जारी छ ।  आज जजिरा एयरको कुवेत–काठमाडौँ नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्केका छन् ।  हालसम्म ४६१ नेपाली काठमाडौँ आइपुगेका तथा थप नौ जना नियमित उडानबाट आज राति आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धार भई स्वदेश आएकाहरुमा  काबुलस्थित विभिन्न कूटनीतिक नियोगमा काम गर्नेहरूका अतिरिक्त अनौपचारिक क्षेत्रमा रोजगारी गरिरहेका केही छन् । काठमाडौँ आइपुुगेकाहरुलाई अध्यागमनलगायत प्रक्रिया पूरा गरी कोभिड सङ

अफगानिस्तानबाट नेपाली फर्कने क्रम जारी, शुक्रवार १६५ जनाको आगमन

काठमाडौँ । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकको स्वदेश फर्कने क्रम जारी छ । शुक्रवार जजिरा एयरको कुवेत-काठमाडौँ नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्केका छन् ।