साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले आइतबार भारतविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ। संयोगले आइतबार पनि सेप्टेम्बर ५ नै हो र खेलस्थल पनि दशरथ रंगशाला। यसपटक नेपालले घरेलु भूमिमा त्यो सुखद नतिजा दोहोर्याउला त ?...
सेप्टेम्बर २६ अगाडि ग्रिनकार्ड नविकरण आवेदन दिएकाहरुलाई युएससीआईएसले केही महत्वपूर्ण सुझावहरु दिएको छ । सन् २०२२ को सेप्टेम्बर २६ पछि युएससीआईएसले नविकरणका लागि आवेदन दिएकाहरुका हकमा पुरानो ग्रिनकार्डको अवधि स्वत २४ महिना लम्बाउने नियम ल्याएको थियो । जस अनुशार सेप्टेम्बर २६ वा त्योभन्दा पछाडि ग्रिनकार्ड नविकरण आवेदन दिएकाहरुले २४ महिना पुरानो ग्रिनकार्डको अवधि लम्बाइएको सुचना […]
काठमाडौँ- आज सेप्टेम्बर ११ अर्थात अमेरिकी इतिहासको कालो दिन हो । सन् २००१ को सेप्टेम्बर ११ मा आङ्कवादी संगठन अल कायदाका आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई नियन्त्रणमा लिएर आत्मघाती हमला गराएका थिए । विश्वको सर्वशक्तिमान मुलुक अमेरिकी भूमिमा गराइएको यस हमलाले विश्वलाई नै आश्चर्यचकित एवम् स्तब्ध पारेको थियो । विशेष तालिमप्राप्त ती आतङ्कवादीको समूहले […]
न्युयोर्क – आज सेप्टेम्बर ११ अर्थात् अमेरिकी इतिहासको कालो दिन हो। सन् २००१ को सेप्टेम्बर ११ को मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको थियो। हमलाले विश्वलाई नै स्तब्ध पारेको थियो। अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार वटा विमानलाई अपहरण गरी न्युयोर्क र वासिंगटनका महत्त्वपूर्ण भवनमा जोताएका थिए। […]
आज सेप्टेम्बर ११ अर्थात अमेरिकी इतिहासको कालो दिन हो । सन् २००१ सेप्टेम्बर ११ को मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको थियो । हमलाले विश्वलाई नै स्तब्ध पारेको थियो ।अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार वटा विमानलाई अपहरण गरी न्युयोर्क र वासिङ्टनका महत्वपूर्ण भवनमा जोताएका थिए । दुई विमानलाई विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवनमा विस्फोट गराइएको थियो । स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा
एजेन्सी- बेलायतमा सेप्टेम्बर ५ मा देशको नयाँ प्रधानमन्त्रीको नाम घोषणा हुनेछ । कन्जरभेटिभ पार्टीको नेतृत्वले यही दिन पार्टीको नेताको निर्वाचन हुने र देशको भावी प्रधानमन्त्री घाेषणा हुने बताएकाे छ। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गत साता राजीनामा दिएका थिए। उनको नेतृत्वमा प्रश्न उठाउँदै उनको सरकारका केही वरिष्ठ मन्त्रीले प्रश्न उठाएपछि उनले राजीनामा दिएका हुन्। पार्टीका सांसदहरूले […]
अमेरिकाले सेप्टेम्बर ११ को हवाई हमलाको २० औं बर्षगाठको संझना गरेको छ । शोक सभा आयोजना गर्दै अमेरिकाले यस त्रासदीपूर्ण घटना सम्झिएको हो । सेप्टेम्बर ११ कै पूर्व सन्ध्यामा अफगानिस्तानबाट अमेरिकी सेना फर्किएको थिए, त्यहाँ अहिले तालिबान सत्तामा छ । न्युयोर्कमा आयोजित स्मृतिसभामा सहभागी भएकाहरुले सेप्टेम्बर ११ मा मारिएकाहरुको सम्झना गरेका छन् । अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक विदेशी हमलामा ३ हजार मानिस मारिएका थिए । यसक्रममा अमेरिकाका तीनवटा विमानस्थलबाट उनीहरुका आफन्तले भक्कानिएर त्यस त्
पिटर हचिसन-
न्यूयोर्क : अमेरिकाले शनिबार न्युयोर्कमा सेप्टेम्बर ११ को आतङ्कवादी आक्रमणको संस्मरणमा स्थानीय समय अनुसार ८:४६ बजे केही समय मौन धारण गरी मृतकहरूको स्मरण गरेको छ। सन् २००१ सेप्टेम्बर ११ को उक्त समयमा आतङ्ककारीद्वारा अपहरण गरिएको एक विमानलाई विश्व व्यापार केन्द्रमा ठोक्याएर दुर्घटनाग्रस्त गराइएको थियो।
एक शान्त तथा…
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकी भूमिमा भएको आतंकवादी आक्रमणले धेरैलाई स्तब्ध बनायो । जलिरहेको ट्विन टावरमाथि फसेका मानिसहरू ज्यान बच्ने आशामा भवनबाट हामफालेका मानिसको दृश्यको छाप धेरैको दिमागमा लामो...
काठमाण्डौ – आउँदो सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने भएका छन् ।
राष्ट्रपति जो बाइडनले आगामी सेप्टेम्बर ११ तारिखअघि सबै अमेरिकी सैनिकहरूले अफगानिस्तान छाड्ने घोषणाको तयारी गर्नुभएको अमेरिकाका सरकारी अधिकारीहरुले बताएका छन् । गएको वर्ष तालिबान र डोनाल्ड ट्रम्प प्रशासनबीच भएको सम्झौताअनुसार अमेरिकी सैनिकहरूले आउँदो मे महिनासम्ममा अफगानिस्तान छाड्नुपर्ने थियो । तर, राष्ट्रपति बाइडनले मे १ तारिखको समयसीमामा सैनिकहरू फिर्ता गर्ने काम सक्न कठिन रहेको बताउँदै आउनुभएको थियो ।
आउँदो सेप्टेम्बर ११ ...