रंगशाला निर्माण अलपत्र

मुसीकोट नगरपालिका–३ धैरेनीचौरमा अत्याधुनिक रंगशाला निर्माण अलपत्र परेको छ । बजेट अभावको कारण निर्माण रोकिएको नगरपालिकाले जनाएको छ । ३ वर्षअघि २०७६ सालमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाएर त्यसको दोस्रो वर्ष २०७७/७८ देखि काम थालिएको यो रंगशाला निर्माणको काम पछिल्लो वर्षमा अघि बढ्न नसकेको हो ।

सम्बन्धित सामग्री

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान

चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ । निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरिएको हाे। ठेक्का आह्वानकाे म्याद एक महिना राखिएकाे छ । रङ्गशाला निर्माणका लागि छनोट भएको कम्पनीले दुई वर्ष छ महिनाभित्र रङ्गशाला बनाइसक्नु पर्नेछ । रङ्गशालाको सबै काम पूरा गर्न रु […] The post गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

क्रिकेट रंगशाला निर्माण अलपत्र

पछिल्लो समय नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रियस्तरका खेलमा एकपछि अर्को सफलता हात पार्दै जाँदा देशभित्र क्रिकेट पूर्वाधारको अवस्था भने दयनीय छ । अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने रंगशाला नहुँदा खेलाडीले सोचेजस्तो तयारी गर्न पाएका छैनन ।तर नेपालमा त्यस्ता थुप्रै क्रिकेट मैदान छन् जहाँ न्यूनतम पूर्वाधार निर्माण गरेर पनि अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउन सकिन्छ । त्यसैमध्यको एक हो, कोहलपुरको क्रिकेट […]

रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण अलपत्र – देशसञ्चार

काठमाडौँ – रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुन थालेको दशक भइसक्यो। वार्षिक ९ लाख रुपैयाँ निर्माणका लागि खर्चिने गरिए पनि अझै यसले

बजेट अभावले रंगशाला निर्माण अलपत्र

म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा लामो समयदेखि युवाहरूले खेलकुद अभ्यास गर्न पाएका छैनन् । खुल्लामञ्चलाई स्तरोन्नति गरी मिनी रंगशाला बनाउने काम सुरु भएको वर्षौं बिते पनि बजेट अभावले अलपत्र परेको हो ।खुल्लामञ्चमा खेल अभ्यास गर्ने खेलाडीहरू राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म पुगिसके पनि केही वर्षयता बेनीका युवाले फुटबललगायतको खेलकुद अभ्यास राम्रोसँंग गर्न पाएका छैनन् ।मञ्चको पूर्वाधार योजना अलपत्र बनेको […]

म्याग्दी-म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा लामो समयदेखि युवाहरूले खेलकुद अभ्यास गर्न पाएका छैनन् । खुल्लामञ्चलाई स्तरोन्नति गरी मिनी रंगशाला बनाउने काम सुरु भएको वर्षौं बिते पनि बजेट अभावले अलपत्र परेको हो ।खुल्लामञ्चमा खेल अभ्यास गर्ने खेलाडीहरू राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म पुगिसके पनि केही वर्षयता बेनीका युवाले फुटबललगायतको खेलकुद अभ्यास राम्रोसँंग गर्न पाएका छैनन् ।मञ्चको पूर्वाधार योजना अलपत्र बनेको […]

मिनी रंगशाला निर्माण अलपत्र

सदरमुकाम बेनीको म्याग्दी र कालीगण्डकी नदी दोभानमा बन्दै गरेको मिनी रंगशालाको काम एक वर्षदेखि अलपत्र छ । बेनी खुलामञ्चको स्वरुप फेर्दै रंगशाला बनाउने काम बजेट अभावले रोकिएको हो ।

नाम परिवर्तनका कारण आदिवासी रंगशाला निर्माण अलपत्र

काठमाडौं : झापामा निर्माणाधीन आदिवासी रंगशाला निर्माण कार्य अलपत्र परेको निर्माण पक्षले गुनासो गरेका छन्। उनीहरूले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रंगशालाको नाम परिवर्तन गरेका कारण निर्माण अलपत्र परेको बताएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले रंगशालानको नाम परिवर्तन गरेर बजेट बिनियोजन गरेका कारण झापाको कमल ...

प्रधानमन्त्रीका कारण झापामा आदिवासी रंगशाला निर्माण अलपत्र भएको अारोप

७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका कारण झापाको कमल गाउँपालिकामा निर्माणधीन आदिवासी रंगशाला निर्माण अलपत्र परेको आदिवासी रंगशाला तथा स्मृति पार्कले आरोप लगाएको छ । रंगशालानको नाम परिवर्तन गरेर बजेट बिनियोजन गरेका कारण रंगशाला निर्माण अलपत्र परेको पार्कको समितिले काठमाडौंमा पत्रकार सम्मेलन गरी बताएको हो । २०६६ सालमा रंगशाला निर्माणधिन …