कटारीमा कर शिविर, २४ लाख राजस्व उठ्यो

उदयपुर : आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय गाईघाटले जिल्लाको प्रमुख ब्यापारिक केन्द्र कटारीमा शिविर सञ्चालन गरेर कर संकलन गरेको छ। कटारीका व्यवसायीहरुलाई राजस्व बुझाउन सहज होस भन्दै कटारीमा एक दिन शिविर सञ्चालन गरिएको छ।  शिविरमा बिभिन्न व्यवसायीहरुले आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय उदयपुर गाई...

सम्बन्धित सामग्री

नवलपुरमा उठ्यो २६ अर्ब बढी राजस्व

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत आर्थिक वर्षमा रु २६ अर्बभन्दा धेरै राजस्व सङ्कलन भएको छ। कावासोतीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा रु २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजस्व सङ्कलन गरेको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बता...

कर्णालीमा ७ महिनामा ९ अर्ब राजस्व उठ्यो

स्रोत परिचालन र नीति अभावले कर्णालीमा अपेक्षाकृत राजस्व उठ्न सकेको छैन । गिट्टी बालुवा उत्खनन्को ठोस नीति नबन्नु, पर्याप्त पर्यटकीय पूर्वाधार निर्माण नहुनु, उद्योग कलकारखाना नहुनु, करको दायरा नबढ्नु र कर शिक्षाको कमीले अथाह सम्भावना भएर पनि कर्णालीमा राजस्व संकलन निकै न्युन हुने गरेको छ । नीति अभावले सम्भावना भएर पनि लाभ लिन नसकेको कर्णाली […]

पुसमा उठ्यो ७१ अर्ब आन्तरिक राजस्व

काठमाडौं, माघ ४ । आन्तरिक राजस्व विभागले पुसमा ७१ अर्ब १३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्वका स्रोतमार्फत कर परिचालनको जिम्मेवारी पाएको विभागले विभिन्न सात शीर्षकमा सो राजस्व सङ्कलन गरेको हो । विभागले सङ्कलन गरेको राजस्व लक्ष्यको तुलनामा भने अत्यन्त न्यून हो । पुसमा कुल एक खर्ब छ अर्ब ९८ करोड रुपियाँ […]

नवलपुरमा उठ्यो रु २४ अर्ब राजस्व

काठमाडौँ,४ साउन । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेन । कार्यालयले गत आवका लागि पाएको लक्ष्यभन्दा रु ४१ करोड ५२ लाख २२ हजार कम राजस्व सङ्कलन भएको हो । सो कार्यालयका प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले गत आर्थिक वर्ष २०७८÷७९ मा रु २४ अर्ब ११ करोड […]

काठमाडौं महानगरमा एक महिनामै उठ्यो चार करोड ७३ लाख राजस्व

काठमाडौं महानगरपालिकाले एक महिनाको अवधिमा चार करोड ७३ लाख राजस्व संकलन गरेको छ । कर नतिर्ने करदाताकहाँ १६ देखि २५ साउनसम्म पञ्चेबाजासहित पुगेर कर तिर्न दबाब दिएपछि ठूला करदाता करको दायरामा...

५ खर्ब ८१ अर्ब ९२ करोड कर उठ्यो : RajdhaniDaily.com -

५ खर्ब ८१ अर्ब ९२ करोड कर उठ्यो: RajdhaniDaily.com | काठमाडौं । चालू आर्थिक वर्ष २०७७-७८ को फागुन पहिलो सातासम्ममा कुल लक्ष्यको ५७ दशमलव ५२ प्रतिशत राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक -

प्रदूषण कर : जनताबाट उठ्यो अर्बाैं तर खर्चको पत्तै छैन - Purbeli News

काठमान्डाैं / काठमाडौं । सरकारले १ दशकभन्दा बढी समयदेखि प्रदूषण नियन्त्रण गर्ने नाममा जनताबाट कर उठाउँदै आए पनि खर्चको पत्तो नै छैन । प्रदूषण नियन्त्रण गर्ने नाममा पेट्रोलियम पदार्थ विक्रीबाट हरेक वर्ष अर्बौं राजस्व संकलन गरे पनि यो रकम कहाँ केकसरी खर्च भइरहेको छ भन्नेबारे सरकारी निकायहरूले हिसाबै राखेका छैनन् । सरकारले १२ वर्षको अवधिमा...

पुसमा उठ्यो ७१ अर्ब आन्तरिक राजस्व

आन्तरिक राजस्व विभागले पुसमा ७१ अर्ब १३ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्वका स्रोतमार्फत कर परिचालनको जिम्मेवारी पाएको विभागले विभिन्न सात शीर्षकमा सो राजस्व सङ्कलन गरेको हो । विभागले सङ्कलन गरेको राजस्व लक्ष्यको तुलनामा भने अत्यन्त न्यून हो । पुसमा कुल एक खर्ब छ अर्ब ९८ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य लिएकोमा त्यसको ६६.५ प्रतिशत मात्र राजस्व उठेको हो । यद्यपि विभागले भने विषम अवस्थाका बीच पनि ७१ अर्ब रुपियाँ राजस्व उठ्नु सुखद भएको जनाएको छ ।