विश्वचर्चित कलाकार जेसन डेरुलो र डेनिस बियर ब्रान्ड टुबोर्गले सहकार्य गरी सांगीतिक अभियान चलाउँदै आएका छन्। जसमा संसारभरका उदीयमान संगीत कलाकारलाई डेरुलोसँग सांगीतिक सहकार्य गर्ने सुवर्ण अवसर दिइएको छ।...
सांगीतिक कलाकार, जेसन डेरुलो र डेनिस बियर ब्रान्ड टुबोर्गबीचको नयाँ सहकार्यअन्तर्गत संसारभरका उदीयमान संगीत कलाकारले डेरुलोसँग सांगीतिक सहकार्य गर्न पाउने भएका छन् । छैटौँ टुबोर्ग ओपन अभियानका अवसरमा कलाकारसँग सांगीतिक कार्यक्रम हुन...
काठमाडौं : गायक नितेश जंग कुँवर फेरि सांगीतिक क्षेत्रमा फर्किने भएका छन्। एकवर्षअघि संगीत क्षेत्रबाट टाढिएको घोषणा गरेका उनी फेरि नेपाली सांगीतिक क्षेत्रमा फर्किन लागेका हुन्।
नितेशले फेसबुकमा एक स्टाट्स लेख्दै आफू छिट्टै सांगीतिक क्षेत्रमा फर्किन लागेको जानकारी दिएका छन्।
'छिट्टै मेरो नयाँ गीत आउँदैछ। जुन कुरा बताउनका लागि यो उपयुक्त समय जस्तो लाग्छ। तपाईहरू…
खुकुरी रमले देशभर विशेष सांगीतिक अभियान थालेको छ । पछिल्लो समय युवापुस्तामाझ चर्चित आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानहरूमा नयाँ कलाकारहरूको प्रोत्साहनका लागि प्ल्याटफर्म उपलब्ध गराउने उद्देश्यले शुक्रबारदेखि विशेष सांगीतिक अभियान थालेको हो ।चर्चित सांगीतिक समूहसँगको सहकार्यमा उदाउँदा कलाकारहरूलाई पनि प्रदर्शनको मौका दिनेगरी देशका विभिन्न स्थानहरूमा विशेष सांगीतिक अभियान थालिएको खुकुरी रम उत्पादक ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभास लामिछानेले जानकारी द
युवा पुस्ताका लोकप्रिय गायक नितेशजंग कुँवरले आफ्नो सांगीतिक यात्रा छोड्नुको कारण खुलाएका छन्।
गायक कुँवरले केहि दिन अघि फेसबुकमा स्टाटस लेख्दै आफ्नो नेपाली सांगीतिक यात्रा छोड्ने जानकारी गराएका थिए। तर, के कारणले सांगीतिक करियर छोड्नु परेको उनले कारण भने खुलाएका थिएनन्।
एउटा ठाउँसम्म पुगेर अझ केहि गर्नु छ भनेर नेपाली…
काठमाडौं : युवा पुस्ताका लोकप्रिय गायक नितेशजंग कुँवरले सांगीतिक यात्रा टुंग्याउने भएका छन्। उनले आइतवार फेसबुकमा स्टाटस लेख्दै आफ्नो सांगीतिक यात्रा छोड्ने जानकारी गराएका हुन्।
उनले लेखेका छन्, 'साथीहरु, मेरो नेपाली सांगीतिक यात्रा निष्कर्षमा पुगेको महसुस गरेको छु। सबैलाई यो साथका लागि धेरै धेरै धन्यवाद, स्वस्थ रहनुहोस्, नम्र हुनुहोस्।’
…