नितेशजंग कुँवरले खुलाए सांगीतिक यात्रा छोड्नुको कारण

युवा पुस्ताका लोकप्रिय गायक नितेशजंग कुँवरले आफ्नो सांगीतिक यात्रा छोड्नुको कारण खुलाएका छन्। गायक कुँवरले केहि दिन अघि फेसबुकमा स्टाटस लेख्दै आफ्नो नेपाली सांगीतिक यात्रा छोड्ने जानकारी गराएका थिए। तर, के कारणले सांगीतिक करियर छोड्नु परेको उनले कारण भने खुलाएका थिएनन्। एउटा ठाउँसम्म पुगेर अझ केहि गर्नु छ भनेर नेपाली…

सम्बन्धित सामग्री

१० वर्षपछि दशरथ रंगशालामा कन्सर्ट हुँदै

काठमाडौं । दशरथ रंगशालामा एक दशकपछि पहिलोपटक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । दशैं छेको पारेर असोज १५ गते दी एज ब्याण्ड, नितेशजंग कुँवर दर्जन कलाकारले कन्सर्ट गर्ने भएका हुन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । कन्सर्टमा वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुबानी मोक्तान र दी […]

दशरथ रंगशालामा असोज १५ गते कन्सर्ट हुँदै

काठमाडौँ – दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने भएको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो। दसैँको अवसरमा आगामी असोज १५ गते रंगशालामा सांगीतिक महोत्सवको आयोजना हुनेछ। उक्त कन्सर्टमा दि एज ब्याण्ड, नितेशजंग कुँवर, बर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्ट्स ब्याण्डलगायतका कलाकारहरुले प्रस्तुति […]

संगीतबाट सन्यास लिने निर्णयबाट पछि हटे नितेशजंग कुँवर, फ्यानसँग मागे माफी

काठमाडौं । युवापुस्तामाझ रुचाइएका गायक नितेशजंग कुँवर सांगीतिक करिअर टुंग्याउने निर्णयबाट पछि हटेका छन् । इन्स्टाग्राममा लामो वक्तव्य जारी गर्दै उनले आफूले विगतमा गरेको निर्णयबाट पछि किन हट्नुपर्‍यो भन्नेबारे प्रष्टीकरण पनि दिएका छन् । केही वर्षअघि उनले आफ्नो सांगीतिक करिअर टुंग्याउनेबारेको स्टाटस पोस्ट गरेका थिए । उक्त घोषणापछि उनलाई फ्यानले त्यसो नगर्न र करिअरलाई जारी […]

पप गायक नितेशजंग कुँवर संगीत यात्राबाट बिदा लिँदै

काठमाडौं :  नेपाली पप गायक नितेशजंग कुँवरले संगीत यात्राबाट बिदा लिने भएका छन्। छुट्टै गायन शैली प्रस्तुती दिएर युवापुस्ता माझ चर्चित बनेका कुँवरले सामाजिक संजालमा स्टाटस लेख्दै आफू नेपाली सांगीतिक क्षेत्रको निष्कर्षमा पुगेको बताएका छन्। ‘प्यारा साथीहरू, मलाई विश्वास छ कि मेरो नेपाली संगीत यात्रा निष्कर्षमा पुगेको छ', उनी लेख्छन्, 'म तपाइहरू सबैलाई धन्यवाद दिन चाहन्छु। स्वस्थ रहनुहोस् र नम्र हुनुहोस्।’