मसला उद्योगमा पनि दक्ष जनशक्ति अभाव

वैदेशिक रोजगारीमा युवा पलायन हुँदा मसला उद्योगमा पनि दक्ष जनशक्ति अभाव भएको छ । पिसानी र प्याकेजिङका लागि जनशक्ति अभाव भएको विराटनगरस्थित विके मसला उद्योगका प्रबन्ध निर्देशक विवेककुमार अग्रवाल बताउँछन् । “स्वदेशमा रोजगारी पाइएन भन्दै युवाहरू विदेशिने क्रम बढ्दो छ,” उनले भने, “तर, दुर्भाग्य हामी उद्योग चलाउनेलाई कामदार पाउनै मुस्किल छ ।”

सम्बन्धित सामग्री

दक्ष जनशक्ति नपाएको उद्योगी व्यवसायीको गुनासो

रुपन्देहीका उद्योगी व्यवसायीले आवश्यक जनशक्ति पर्याप्त पाउन नसकेको गुनासो गरेका छन् । उनीहरुले विभिन्न तालिम प्रदान गर्ने संस्थाले तालिम दिएका युवा जनशक्ति विदेसिँदा र बजारको अनुगमनबिना नै तालिम संचालन गर्दा दक्ष जनशक्ति अभाव भएको बताए ।

काभ्रेको मेथिनकोट अस्पतालमा दक्ष जनशक्तिसँगै भौतिक संरचनाको अभाव

काठमाण्डौ – काभ्रेको नमोबुद्ध नगरपालिका–४ मा रहेको मेथिनकोट अस्पतालमा दक्ष जनशक्ति, भौतिक संरचना र आर्थिक अभावका कारण सेवा विस्तार गर्न समस्या भएको छ । विशेषज्ञ चिकित्सक नहुँदा विपी राजमार्गको छेउमा रहेको सरकारी अस्पताल मेथिनकोटमा पुग्ने बिरामीले उपचार पाउन सकेका छैनन् । अस्पतालले प्रदेश सरकारबाट पाँचवटा डायलायसिस मेसिन पाएको छ तर यो सेवा सञ्चालन गर्न दक्ष जनशक्ति अभाव छ । अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा मधुकर दाहालले जनशक्तिको अभाव तथा शल्यक्रियाका लागि आवश्यक औषधि नहुँदा समस्या भएको बताउनुभयो । ...

नेपालगञ्जमा जनशक्तिको अभावले अग्नि नियन्त्रणमा कठिनाइ

७ भदौ, नेपालगञ्ज । नेपालगञ्जमा रहेका दमकलमा काम गर्ने दक्ष जनशक्ति अभाव हुँदा अग्नि नियन्त्रणमा कठिनाइ देखिएको छ । आगलागीका घटना भए दमकलको पानी भर्ने स्टेशनसमेत नहुँदा आफ्नै कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको नेपालगञ्ज उपमहानगरपालिकाका दमकल शाखाका प्रमुख झोइनबहादुर खड्काले जानकारी दिए । ‘कहिलेकाहीँ हाम्रो पानी भर्न स्टेशनमा आउँदा ठूलो क्षति भइसकेको अवस्था हुन्छ’, उनले भने […]

नेपालगञ्जमा जनशक्तिको अभावले अग्नि नियन्त्रणमा कठिनाइ

काठमाडौँ । नेपालगञ्जमा रहेका दमकलमा काम गर्ने दक्ष जनशक्ति अभाव हुँदा अग्नि नियन्त्रणमा कठिनाइ देखिएको छ । आगलागीका घटना भए दमकलको पानी भर्ने स्टेशनसमेत नहुँदा आफ्नै कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको नेपालगञ्ज उपमहानगरपालिकाका दमकल शाखाका प्रमुख झोइनबहादुर खड्काले जानकारी दिए। नेपालगञ्जमा तीन दमकल रहेका छन्, तर दक्ष जनशक्ति अभावले सास्ती भइरहेको त्यसमा संलग्न व्यक्तिले गुनासो गरेका […]

दक्ष जनशक्तिको अभावले अग्नि नियन्त्रणमा कठिनाइ

काठमाडौँ,७ भदौ । नेपालगञ्जमा रहेका दमकलमा काम गर्ने दक्ष जनशक्ति अभाव हुँदा अग्नि नियन्त्रणमा कठिनाइ देखिएको छ । आगलागीका घटना भए दमकलको पानी भर्ने स्टेशनसमेत नहुँदा आफ्नै कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको नेपालगञ्ज उपमहानगरपालिकाका दमकल शाखाका प्रमुख झोइनबहादुर खड्काले जानकारी दिए । “कहिलेकाहीँ हाम्रो पानी भर्न स्टेशनमा आउँदा ठूलो क्षति भइसकेको अवस्था हुन्छ”, उनले भने । […]

दक्ष जनशक्तिको अभावले अग्नि नियन्त्रणमा कठिनाइ

नेपालगञ्जमा रहेका दमकलमा काम गर्ने दक्ष जनशक्ति अभाव हुँदा अग्नि नियन्त्रणमा कठिनाइ देखिएको छ । आगलागीका घटना भए दमकलको पानी भर्ने स्टेशनसमेत नहुँदा आफ्नै कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको नेपालगञ्ज उपमहानगरपालिकाका दमकल शाखाका प्रमुख झोइनबहादुर खड्काले जानकारी दिए । “कहिलेकाहीँ हाम्रो पानी भर्न स्टेशनमा आउँदा ठूलो क्षति भइसकेको अवस्था हुन्छ”, उनले भने । नेपालगञ्जमा तीन दमकल रहेका छन्, तर दक्ष जनशक्ति अभावले सास्ती भइरहेको त्यसमा संलग्न व्यक्तिले गुनासो गरेका छन् ।एउटा दमकलका

आईसीयू सञ्चालनका लागि जनशक्ति अभाव

बझाङ । जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईओटा भेन्टिलेटरसहित आईसीयू कक्ष राख्ने निर्णयअनुरूप उक्त आईसीयू शøया ल्याइएको हो । गतवर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्न दक्ष जनशक्ति अभाव रहेको छ । कोरोना महामारीको दोस्रो लहरको बेला जिल्लामा श्वासप्रश्वासका बिरामीका लागि ल्याइएको भए पनि दक्ष जनशक्तिको अभावमा उक्त कक्ष सञ्चालनमा ल्याउन नसकिएको हो । कोरोना महामारीको दोस्रो भेयिन्ट फैलिएका बेला बझाङमा झन्डै एक हजार ६०० भन्दा बढी संक्रमित भएका थिए भने २१ जनाले उपचार अभावमा ज्यान गुमाएका थिए । श्वासप्रश्वासमा समस्या भएका जटिल संक्रमितलाई डँडेलधुरा तथा कैलाली सिफारिस गर्ने गरेको र त्यहाँ नपुग्दै बाटोमै मृत्यु हुने गरेको थियो । जिल्लामा भेन्टिलेटरसहितको आईसीयू सञ्चालनका लागि दक्ष जनशक्ति अभाव रहेको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए । रासस

आइसीयू सञ्चालनका लागि जनशक्ति अभाव

बझाङ । जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहित आइसीयू कक्ष राख्ने निर्णयअनुरुप उक्त आइसीयु शय्या ल्याइएको हो । गत वर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन

बझाङमा आइसियू चलाउने जनशक्ति अभाव

बझाङ : बझाङ जिल्ला अस्पतालमा भेन्टिलेटर सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति अभाव रहेको छ।सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटर सहितको आइसियू कक्ष राख्ने निर्णयअनुरूप उक्त आइसियू बेड ल्याइएको थियो।गत वर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्नका लागि दक्ष जनशक्ति अभाव रहेको छ। कोरोना महामारीको दोस्रो लहरका वेला जिल्लामा श्वासप्रश्वासका विरामीका निम्ति ल्याइए पनि दक्ष जनशक्तिको अभावमा ती बेड सञ्चालनमा ल्याउन नसकिएको हो।कोरोना महामारीको दोस्रो भेरियन्ट फैलिएका व