आगामी बर्षदेखि न्युयोर्क सिटीमा मेट्रो कार्ड र मेट्रो कार्ड मेसिनहरु हटाइने

न्युयोर्क सिटीको मेट्रो ट्रेनमा मेट्रोकार्डहरू २०२३ सम्ममा हटाएर ट्याप गरेर भाडा तिर्ने ओम्नी प्रणाली पूर्णरुपमा लागु गर्ने योजनासँगै मेट्रो कार्ड मेसिनहरु पनि हटाइते भएको छ । न्युयोर्कवासीहरूको यात्राको अभिन्न अंग बनेका ती मेसिनहरु पनि आगामी बर्षदेखि हटाइने भएका छन् । न्युयोर्क म्यागजिनले हालै ती मेसिनहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । जसले स्मार्टफोन वा क्रेडिट कार्डबाट […]

सम्बन्धित सामग्री

ठूला शहरमा मेट्रो अध्ययन, नदीमा जलमार्ग

५ जेठ,काठमाडौं । सरकारले ठूला शहरहरूमा मेट्रो र मोनो रेलको अध्ययन गर्ने पुनः घोषणा गरेको छ । शुक्रबार आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मेट्रो र मोनो रेलको अध्ययन गर्ने घोषणा गरेका हुन् । अघिल्ला आर्थिक वर्षमा प्रस्तुत नीति तथा कार्यक्रममा पनि सोही प्रकृतिका योजना […]

मेट्रो मार्केट अब कपनमा पनि, उद्घाटनको अवसरमा भारी छुटको व्यवस्था

काठमाडौं, ८ बैशाख । मेट्रो मार्केटको चौथो शाखा कपनमा खुल्ने भएको छ। फैका चोक कपनमा बैशाख ९ (शनिबार) देखि मेट्रो मार्केट सञ्चालनमा आउन लागेको हो। मार्केट उद्घाटनको अवसरमा ग्राहकले भारी छुटसमेत पाउने भएका छन्। यसअघि मेट्रो मार्केटका शाखा पेप्सीकोला, जोरपाटी र सानेपामा सञ्चालनमा आइसकेका छन्। मेट्रो मार्केट परिवारले पाँच वर्षभित्र काठमाडौंका ५० स्थानमा शाखा विस्तार […]

काठमाडौं उपत्यकामा मेट्रो चल्नुुपर्छ : चिरिबाबु महर्जन

ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।  बिहीबार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रम उहाँले उपत्यकामा मेट्रो चलाउनको निम्ति काठमाडौं महानगरपालिकासँग आफूहरु...

विश्वकपका भाइरल ‘मेट्रो म्यान’

केन्याका २३ वर्षीय अबुबकर अब्बास यतिबेला कतार विश्वकपमा फुटबल समर्थकहरूको प्रिय बनेका छन् । उनी सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।टेनिस अम्पायरको कुर्सीमा बसेर फोमको ठुलो औँलाले फुटबल समर्थकहरूलाई मेगाफोनको प्रयोग गरेर नजिकको मेट्रो स्टेसनको बाटो देखाउने उनको काम हो । उनले भन्ने ‘मेट्रो, यो बाटो ! मेट्रो, यो बाटो !’ यतिबेला चर्चित वाणी बनेको छ ।‘हामी उनलाई मन पराउँछौँ, हामीलाई ‘मेट्रो  म्यान’ मनपर्छ,’ एकजना फुटबल समर्थकले भने । अर्का फुटबल समर्थकले भ

ग्लोबल आइएमई बैङ्क र माया मेट्रो अस्पतालबिच सम्झौता सम्पन्न

काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पतालबिच अस्पतालले प्रदान गर्ने सेवाहरूमा बैङ्कका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैङ्कका खातावाल ग्राहक तथा कर्मचारीहरूले माया मेट्रो अस्पतालका सेवाहरूमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् । माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैङ्कका ग्राहकहरूले बैङ्कको […]

ग्लोबल आइएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेड र  धनगढीमा रहेको माया मेट्रो अस्पतालबीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् । माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकहरुले बैंकको डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड वा बैंकको परिचय पत्र पेश गर्नु पर्नेछ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न

दिल्लीमा चालकरहित मेट्रो सेवा सुरु

एजेन्सी, १० मङ्सिर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले भारतमा पनि चालकरहित मेट्रो सेवा सञ्चालन गरेको छ। राजधानी नयाँ दिल्लीमा बिहिबारदेखि सरकारले देशकै पहिलो र संसारको चौथो चालकरहित सेवा सञ्चालन गरेको हो। बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्ली सरकारका यातायात मन्त्री कैलाश गहलोत र त्यहाँको शहरी मामिला मन्त्री हरदिप सिंहपुरीले चालकरहित मेट्रो सेवा उद्घाटन गरेका हुन्। सो […]

काठमाडौंमा मेट्रो रेल र सहरी केबलकार

काठमाडौं। नेपाल सरकारले काठमाडौंमा मेट्रो रेल र सहरी केबलकारको अवधारणा अघि बढाउने भएको छ। रेल यातायातको वृद्धिअन्तर्गत मेट्रो रेलको अवधारणा अघि बढ्ने अर्थमन्त्री विष्णु पौडेलले आज बजेट वक्तव्यमार्फत् बताएका हुन्। यस्तै उनले सहरी केबलकारको सम्भावनाको पनि अध्ययन थालिने उल्लेख गरेका छन्।

दिल्लीमा लकडाउनमा कडाई, मेट्रो रेल पनि बन्द

एजेन्सी। भोलीदेखि एक साताका लागि थपिएको लकडाउनमा दिल्लीको मेट्रो रेल पनि बन्द हुने भएको छ। १० मेदेखि सकिने लकडाउन थप गर्दै मूख्यमन्त्री अरविन्द केजरीवालले १७ मेसम्म कडा लकडाउनको घोषणा गरेका हुन्। अहिलेसम्म लागू भएको लकडाउनका मेट्रो चलिरहेको थियो। यद्यपी मेट्रोबाहेक सार्वजनिक यातायात भने चल्ने बताइएको छ।