ठूला शहरमा मेट्रो अध्ययन, नदीमा जलमार्ग

५ जेठ,काठमाडौं । सरकारले ठूला शहरहरूमा मेट्रो र मोनो रेलको अध्ययन गर्ने पुनः घोषणा गरेको छ । शुक्रबार आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मेट्रो र मोनो रेलको अध्ययन गर्ने घोषणा गरेका हुन् । अघिल्ला आर्थिक वर्षमा प्रस्तुत नीति तथा कार्यक्रममा पनि सोही प्रकृतिका योजना […]