काठमाडौं : प्रधान न्यायाधीश चालेन्द्र शमशेर जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ। लामो समयसम्म अदालतमा ‘हड्ताल’ जारी रहँदा आयोग र न्याय परिषद्को समेत बैठक बस्न सकेको थिए। जबराले बुधबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका थिए।
लोकसेवा आयोगका अध्यक्ष एवम् न्याय सेवा आयोगका सदस्य माधव रेग्गी अनुपस्थित…