काठमाडौं । झण्डै सात महिनासम्म भारतमा बिजुली बिक्री गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले एक सातादेखि भारतबाट पुनः बिजुली खरिद गर्न थालेको छ । चिसो मौसम बढेसँगै विद्युत्को माग उच्च भएको तथा हिउँ जम्दा नदीमा पानीको बहाब घटेसँगै विद्युत् उत्पादन घटेकाले माग व्यवस्थापन गर्न भारतबाट दैनिक औसत १७० मेगावाट विद्युत् खरिद गर्न थालिएको नेपाल विद्युत् प्राधिकरणले […]