एमाले महाधिवेशनको उद्‍घटन समारोह सुरु

नेकपा एमालेको दशौं महाधिवेशनको उद्‍घाटन समारोह सुरु भएको छ। चितवनको नारायणी किनारमा सुरु भएको उद्‍घाटन समारोहमा विभिन्न ७ स्थानबाट निकालिएका जुलुसहरु आएका थिए। समारोहलाई प्रवक्ता प्रदीप ज्ञवालीले संचालन गरिरहेका छन्। विभिन्न...

सम्बन्धित सामग्री

रिमोटबाट झण्डोत्ताेलन गरी एमाले महाधिवेशन उद्घाटन

काठमाण्डाै – नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ । चितवन नारायणघाटको नारायणी नदी किनारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तोलन गरी महाधिवेशनको उद्घाटन गर्नुभयो । झण्डोत्ताेलनपछि एमाले अध्यक्ष ओलीले एकसिङ्गे गैँडाको मस्कटको अवलोकन गर्नुभएको छ । उद्घाटन समारोहमा देशका विभिन्न ठाउँबाट एमालेका हजारौँ नेता/कार्यकर्ता उपस्थित भएका छन् । उद्घाटनअघि चितवनका विभिन्न ठाउँबाट बाजागाजा र झाँकीसहित र्‍याली निस्किएको थियो । उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर द...

एमाले महाधिवेशनको उदघाटन समारोह सुरु [LIVE]

१० मंसिर, चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह चितवनमा सुरु भएको छ । बिभिन्न स्थानबाट निकालिएका जुलुस उदघाटन समारोहस्थल नारायणी नदी किनारमा जम्मा भएको छ । नारायणी नदी किनारमा उदघाटन समारोह सकेर सौराहमा बन्दसत्र सुरु हुने छ ।

एमाले महाधिवेशन आजदेखि सुरु हुँदै

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन समारोह शुक्रबार चितवनको नारायणी किनारमा हुँदैछ । महाधिवेशनको बन्दसत्र भने सौराहको सेभेन स्टार होटलमा मंसिर ११ गते गरिने कार्यक्रम तय भएको छ । त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम बनाएको छ । उक्त दिन उम्मेदवारी फिर्ता लिने र बेलुकी ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम

एमालेको विधान महाधिवेशनको तयारी पूरा [विज्ञप्ति]

नेकपा (एमाले)को शुक्रबारबाट सुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी सकिएको छ । बिहीवार विधान महाधिवेशन मूल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।