विप्लव नेतृत्वको नेकपाका नेताहरु कञ्चन र सुदर्शन पदमुक्त

काठमाडौं, १४ बैशाख । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले सचिवालय सदस्यहरु हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पदमुक्त गरेको छ । आज बसेको पार्टीको बैठकले पार्टीविपरित गतिविधि गरेको भन्दै आज बसेको बैठकले निष्काशन गर्ने निर्णय गरेको थियो । विप्लवले आज जारी गरेको विज्ञप्तिमा ‘सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर […]

सम्बन्धित सामग्री

दाङमा ८ बन्दकर्ता पक्राउ

७ भदौ, दाङ । दाङमा ८ जना बन्दकर्ता पक्राउ परेका छन् । बन्दको क्रममा सडकमा अवरोध गर्न खोजेको भन्दै तुलसीपुरबाट ४ र घोराहीबाट ४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको हो । तुलसीपुरबाट पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संघ नेपाल दाङका संयोजक सुदर्शन शेर्पाइली, उपाध्यक्ष दीपेन्द्र वली, जनपत्रकार संघका जिल्ला अध्यक्ष हेमन्त […]

विप्लव महासचिवबाट वर्खास्त

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजन भएको छ। धमेन्द्र बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ पक्षको चितवनमा बुधवार शुरु भएको भेलाले विप्वलवलाई महासचिवबाट निष्कासन गर्दै बास्तोलाको संयोजकत्वमा पार्टी पुनर्गठन गरेको हो । राष्ट्रिय ...

हेमन्तप्रकाश र धर्मेन्द्रको कारवाही फिर्ता लिन पार्टीभित्रै दबाब

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टी कमिटी र जनवर्गीय संगठनका नेताहरुले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलाको कारवाही फिर्ता लिन पार्टीभित्रैबाट दबाब बढेको छ । गत वैशाख १४ गते विप्लवले पार्टी अनुशासनविपरित गतिविधि गरेको भन्दै ओली र बास्तोलालाई विप्लवले कारवाही गरेपछि पार्टी कमिटी र जनवर्गीय संगठनले कारवाही फिर्ता लिन माग गरेका हुन् ।एकपछि अर्को गर्दै पार्टीका प्रदेश, जिल्ला, जनवर्गीय संगठन र सहिद परिवारहरुले कारवाही फिर्ता गरेर पार्ट

विप्लव नेतृत्वको नेकपा विभाजनतर्फ, कञ्चन र सुदर्शन नयाँ पार्टी घोषणाको तयारीमा

काठमाडौं, १४ बैशाख । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट निष्कासित भएका सचिवालय सदस्यहरु हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलाले नयाँ पार्टी घोषणाको तयारीमा जुटेका छन् । पार्र्टीको निर्णयविपरित गतिविधि गरेको भन्दै आज बसेको बैठकले दुई शीर्ष नेताहरुलाई निष्कासन गर्ने निर्णय गरेको थियो । बैठकपछि विप्लवले एक विज्ञप्ती जारी गर्दै बाध्य भएर उनीहरुलाई […]

विप्लव नेतृत्वको नेकपा फुटकाे दिशामा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई पदमुक्त गरेको छ । बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरूको सचिवालय बैठकले ओली र बास्तोलालाई निष्कासन गरेको हो । बैठकमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर सहभागी थिए । नेताद्वय धर्मेन्द्र र सुदर्शन पदमुक्त पार्टीको […] The post विप्लव नेतृत्वको नेकपा फुटकाे दिशामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

विप्लव नेतृत्वको नेकपा फुट्यो

काठमाडौँ। नेत्रविक्रम चन्द‘विप्लव’ नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ। पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका हुन्।

विप्लव नेतृत्वको नेकपा विभाजित

नेत्रविक्रम चन्द‘विप्लव’  नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ । पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेपछि पार्टी विभाजन भएको हो । यद्यपि, पार्टी विभाजनको औपचारिक घोषणा भने हुन बाँकी छ । कारबाहीमा परेकाहरुले छुट्टै पार्टी गठन गर्ने अन्तिम तयारी गरेका छन् ।  बुधबार  बिहान  कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय न