काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा सर्वोच्च अदालतबाट दोषी ठहर भएकाहरूलाई किन माफी दिइयो भनी लिखित जवाफ पेस गर्न भनेको छ । सर्वोच्चले उनीहरूलाई माफी दिनुपर्ने कारण पेस गर्न सरकारलाई निर्देशन दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले बिहीबार सरकारसहितका विपक्षीहरूसँग लिखित जवाफ माग गरेको हो । रेशम चौधरीबाहेक अरू तीन जनाको कैद सजाय […]
The post टीकापुर घटनाको दोषीलाई माफी दिनुको कारण पेस गर्न सर्वोच्चको आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....