अमेरिकाका जेष्ठ नागरिक र लाखौं अन्य सोसल सेक्युरिटी प्राप्तकर्ताहरूले चाँडै नै १९८१ पछिको सबैभन्दा ठूलो लाभ वृद्धि प्राप्त भएका छन् । पेन्सन कार्यक्रमले सन् २०२३ मा ८ दशमलव ७ प्रतिशत जीवनयापनको लागत वृद्धि प्रदान गर्ने तय गरेको छ। वार्षिक जीवनयापनको लागत समायोजनले डिसेम्बरको सुविधापनि प्रभाव पार्नेछ । तर ती भुक्तानीहरू जनवरी २०२३ मा गरिनेछ । […]