सशस्त्र प्रहरीले आचारण विपरित काम गर्ने दुई जना सशस्त्र प्रहरी नायव निरीक्षकहरूलाई निलम्बन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत कृष्ण बहादुर मगरलाई निलम्बन गरिएको हो ।उनीहरूमाथि निलम्बनसँगै विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको छ । सुवेदीले गत कार्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरु पुर्याएर कार्यालय फर्कने क