काठमाडौँ : सत्तारुढ दल नेपाली कांग्रेसमा हिन्दु राष्ट्र स्थापनाको पक्षमा मत बलियो बन्दै गएको छ। केही दिनअघि सम्पन्न कांग्रेस महासमिति बैठकमा संकलन गरेर बुझाइएको हस्ताक्षरबाट ‘धर्म निरपेक्षता’विरोधी मत थप सशक्त बन्दै गएको स्पष्ट देखिन्छ।सांसदस एवं केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाभियान नै घोषणा गरेर महासमितिमा हस्ताक्षर संकलन गरिएको थियो। जहाँ १ हजार १ सय महासमिति सदस्यले हिन्दु राष्ट्र स्थापनार्थ हस्ताक्षर गरेका थिए, जुन निर्वाचन समितिबाट प्रमाणित सहभागी म