मुलुकका पाँच सय ३९ स्थानीय तह पूर्ण रूपमा विद्युतीकरण भएका छन् । १ सय ९६ स्थानीय तहमा आंशिक रूपमा बिजुली पुगेको छ । देशभर ७ सय ५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) छन् । हालसम्म राष्ट्रिय प्रसारणको विद्युत् १८ स्थानीय तहमा पुग्न सकेको छैन । राष्ट्रिय प्रसारण ग्रिड नपुगे पनि...