काठमाडौं : सरकारको मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठनको क्रममा रेल र पानीजहाज मन्त्रालय थप्ने तयारी थालेका छन्।
ओलीको रेल र पानीजहाजको नाराले खुबै चर्चा पाएको थियो। उनले पानीजहाज कार्यालय यसअघि नै सञ्चालनमा ल्याइसकेका छन्। तर, यसले अहिलेसम्म का...