१३ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो बागमती प्रदेश युवा सम्मेलन सम्पन्न

‘सृजनशीलता र उद्यमशीलता प्रवर्द्धन : बागमतीमा युवा सशक्तीकरण’ भन्ने नारासहित वैशाख २८ गतेदेखि बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको बागमती प्रदेश युवा सम्मेलन २०८१ सम्पन्न भएको छ।

सम्बन्धित सामग्री

सामुदायिक पुस्तकालय सम्मेलनद्वारा घोषणापत्र जारी

सार्वजनिक तथा सामुदायिक पुस्तकालयको बागमती प्रदेश सम्मेलन सम्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोग तथा नेपाल सामुदायिक पुस्तकालय सङ्घको आयोजनामा डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय लाजिम्पाटमा दुई दिनसम्म चलेको सो सम्मेलन शुक्रबार सम्पन्न भएको हो । सम्मेलनले सुजाता विष्टको अध्यक्षतामा सात सदस्यीय नेपाल सामुदायिक पुस्तकालय सङ्घको बागमती प्रदेशस्तरीय समिति तथा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयका अध्यक्ष प्राडा गोविन्दप्रसाद पोखरेल अध्यक्षतामा सात सदस्यीय सल्लाहकार समितिको गठन गर्दै १५ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।

११ बुँदे घोषणापत्र गर्दै सकियाे बागमती प्रदेश प्रथम युवा सम्मेलन

११ बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश प्रथम युवा सम्मेलन-२०८० मंगलबार हेटौँडामा सम्पन्न भएको छ

नेमकिपा सरकारमा जाँदैन, प्रखर प्रतिपक्षी बन्छौँ : सचिव सुवाल

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सचिव एवं सांसद प्रेम सुवालले आफ्नो दल प्रतिपक्षमै रहने बताएका छन् । सेवा निवृत्त शिक्षक समाजले भक्तपुरमा गरेको शुभकामना कार्यक्रममा उनले पार्टी सरकारमा सामेल नहुने स्पष्ट पारेका हुन् । नेमकिपाबाट संघीय संसदमा सुवाल एक्लै छन् । बागमती प्रदेशमा तीन सांसद छन् ।  संघ र बागमती प्रदेश दुवैमा नेमकिपा प्रखर प्रतिपक्षमै रहने सुवालले जनाए । निर्वाचनमा जनतासँंग सरकारमा नगइ प्रतिपक्षमा बस्ने प्रतिवद्धताका साथ घोषणापत्र जारी गरी मत मागेको हुनाले आफूहरुले ठूला

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न माग

नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिको तेस्रो साधारण सभा दोलखाको पर्यटकीय नगरी जिरीमा १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। साधारण सभापछि जारी जिरी घोषणापत्र २०७९ मा अहिले पनि विभिन्न पक्षबाट पत्रकारमाथि आक्रमण तथा धम्की आउने क्रम नरोकिएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरिएको छ।