पोखरामा स्कोडाको सोरुम

स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ । स्कोडा गाडीको नेपालका लागि

सम्बन्धित सामग्री

स्कोडाको नयाँ सोरुम पोखरामा

पोखरा। स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधा सम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ। युरोपियन लिडिङ ब्राण्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले हालै पोखरामा स्कोडा कार र एसयुभीको बिक्री वितरणका लागि एसएसएल मोटर्सलाई डिलर नियुक्त गरेको हो।

स्कोडाको नयाँ सोरुम पोखरामा

स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ।

पोखरामा खुल्यो स्कोडा सोरुम

कास्की (अस) । स्कोडाका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता एसएसएल मोटर्स प्रालिले नयाँबजारमा स्कोडा गाडीको सोरुम सञ्चालनमा ल्याएको छ । स्कोडाका लागि नेपालको आधिकारिक वितरक मोरङ अटो वक्र्स (एमएडब्लु) इन्टरप्राइजेजले एसएसएल मोटर्सलाई बिक्रेता नियुक्त गरेको हो । डिलर सुरु गरेसँगै प्रालिले स्कोडाको स्पोर्टी युटिलिटी भेइकल (एसयूभी) कुशाक बिक्री सुरु गरेको हो । स्कोडाको एसयूभी कुशाकको बुकिङ पनि सुरु गरिसकेको एसएसएल मोटर्स प्रालिका निर्देशक सूर्यप्रसाद बरालले जानकारी दिए । उनका अनुसार स्कोडाको कुशाक एसयूभी दुई साता अगाडि मात्रै नेपाली बजारमा सार्वजनिक भएको हो । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा स्कोडा कुशाक उपलब्ध हुनेछ । स्कोडा कुशाकका विभिन्न गाडी ४९ लाख ९० हजारदेखि ६५ लाख ९० हजार रुपैयाँसम्ममा ग्राहकले खरिद गर्न सक्नेछन् ।

स्कोडा गाडीको सोरुम पोखरामा

स्कोडा गाडीको शोरुम पोखरामा स्थापना गरिएको छ। जर्मनी प्रविधिको सो गाडीको सोरुम बुधवारदेखी पोखरा महानगरपालिका ९ स्थित नयाँबजारमा खुलेको हो। गाडीको यस क्षेत्रको आधिकारिक बिक्रेता एस.एस.एल.मोटर्स प्रा.लीले स्कोडाको सोरुम पोखरामा...