यात्रामा कडाइ गरेर विदेश घुम्न हिँडेपछि इजरायली प्रधानमन्त्रीको आलोचना

१६ मंसिर, काठमाडौं । जनतालाई विदेशको यात्रा नगर्न भनेर आफैं सपरिवार विदेश घुम्न गएपछि इजरायली प्रधानमन्त्रीको आलोचना भएको छ । पत्नी र ४ जना छोराछोरीसहित प्रधानमन्त्री नफताली बेनेट विदा मनाउन भन्दै विदेश घुम्न गएपछि उनको आलोचना भएको हो । केही दिनअघि कोभिडको नयाँ भेरियन्टका संक्रमित फेला परेपछि बेनेट नेतृत्वको सरकारले सबै विदेशी यात्रुमाथि प्रतिबन्ध लगाएको […]

सम्बन्धित सामग्री

चीनद्वारा सरकारी कर्मचारीको विदेश भ्रमणमा कडाइ

बेइजिङ- चीनले सरकारी कर्मचारी तथा राज्य सञ्चालित कम्पनीका कामदारहरुको विदेश भ्रमणमा कडाइ गरेको छ । विदेशी प्रभावविरुद्धको अभियानका क्रममा चीनले आफ्ना कर्मचारीहरुको विदेश भ्रमणमा कडाइ गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । चीनका १० वर्तमान एवम् अवकाशप्राप्त कर्मचारीले रोयटर्सलाई बताएअनुसार सन् २०२१ यता यस्तो कदम चालिएको हो । यसअनुसार केही कर्मचारीहरुलाई विदेश भ्रमणमा प्रतिबन्ध […]

स्थानीय तहका पदाधिकारी र कर्मचारीको विदेश भ्रमणमा कडाइ

काठमाडौं : सरकारले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गर्दै भ्रमण स्वीकृतीका लागि विस्तृत विवरण र स्रोत साधनको व्यवस्थापन स्पष्ट पुष्टि हुने कागजातहरु पठाउन आग्रह गरेको हो। आधिकारिकता पुष्ट्याइ हुन नसक्ने किसिमका संघसंस्थाबाट निमन्त्रणा भएको आधारमा स्वीकृतिका लागि अत्यधिक संख्या कागजात प्राप्त भइरहेको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो। ‘स्थानीय तहबाट प्राप्त कागजातहरुला

नेपालीलाई पर्यटक भिसामा कडाइ

पर्यटक भिसामा विदेश जान सरकारले कडाइ गरेको छ । पछिल्लो समय पर्यटक भिसामा विदेश जाने तर स्वदेश फिर्ता नहुने प्रवृत्ति बढेर गएको भन्दै सरकारले ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै कडाइ गरेको हो ।भिजिट भिसामा बाहिरिने र अन्य प्रयोजनमा संलग्न हुने नेपालीको संख्या बढेपछि कार्यविधिमार्फत व्यवस्थित गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक […]

पर्यटक भिसामा विदेश जान सरकारको कडाइ

काठमाडौं । पर्यटक भिसामा विदेश जान सरकारले कडाइ गरेको छ। पछिल्लो समय पर्यटक भिसामा विदेश जाने तर स्वदेश फिर्ता नहुने प्रवृत्ति बढेर गएको भन्दै सरकारले पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९ु स्वीकृत गर्दै कडाइ गरेको हो। कार्यविधिले १६ प्रकृतिको भिसा वर्गीकरण गरेर पर्यटक भिसामा प्रस्थान अनुमति प्राप्त गर्नको लागि पेस गर्नुपर्ने कागजातहरू विभाजन […]

पर्यटक भिसामा विदेश जान सरकारको कडाइ

पर्यटक भिसामा विदेश जान सरकारले कडाइ गरेको छ। पछिल्लो समय पर्यटक भिसामा विदेश जाने तर स्वदेश फिर्ता नहुने प्रवृत्ति बढेर गएको भन्दै सरकारले पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९' स्वीकृत गर्दै कडाइ गरेको हो।कार्यविधिले १६ प्रकृतिको भिसा वर्गीकरण गरेर पर्यटक भिसामा प्रस्थान अनुमति प्राप्त गर्नको लागि पेस गर्नुपर्ने कागजातहरू विभाजन गरेको छ । पर्यटकको रूपमा घुम्न जाने व्यक्ति र तिनका परिवारका सदस्यले  परिवारका सदस्यहरूबीच नातासम्बन्ध खुल्ने सरकारी कागजात पे

विदेश घुम्न जाने नेपालीलाई दुई सय डलरमात्र सटही सुविधा

नेपाल राष्ट्र बैंकले डलर सटहीमा कडाइ गरेको छ। बैंकले कडाइ गरेसँगै अब विदेश घुम्न जाने नेपाली नागरिकले २०० डलरमात्र सटही सुविधा पाउने भएका हुन्।...

विदेश भ्रमणमा जानेलाई डलर सटहीमा कडाइ , २०० डलर मात्र सटही सुविधा पाउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले डलर सटहीमा कडाइ गरेको छ । जसअनुसार विदेश घुम्न जाने नेपाली नागरिकले अब २०० डलर मात्र सटही सुविधा पाउने भएका छन् । विदेशी मुद्राको सञ्चितीमा चाप परेपछि केन्द्रीय बैङ्कले सटही सुविधा खुम्च्याएको छ । यसअघि एक राहदानीबापत १५ सय डलरसम्म सटही सुविधा थियो । राष्ट्र बैङ्कले आज (बुधबार) एक सर्कुलर […]

भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्था रोक्न भिसामा कडाइ : गृह मन्त्रालय

काठमाण्डाै – गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई राेक्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ । खाडी देशहरूमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट गुनासाहरू आएपछि सरकारले भिजिट भिसा प्राप्तिका लागि सर्तहरू राखेर कडाइ गरेको गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले बताउनुभयो । भिजिट भिसाका लागि भ्रमणको उद्देश्य तथा कार्यक्रम, आधारभूत मापदण्ड प्रक्रिया र कागजात पूरा भए/नभएको हेर्ने व्यवस्था राख्न कार्यदलल...

भिजिट भिसामा कडाइ गर्न माग

भिजिट भिसामा कडाइ गर्न सरकारले ध्यान दिनुपर्ने सांसदहरुले बताएका छन् ।प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले भिजिट भिसामा विदेश जाने र उतै बस्ने प्रचलन बढ्दा नेपालीले दुःख पाउने गरेको भन्दै कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।सांसद रामेश्वरराय यादवले भिजिट भिसाको नाममा विदेश जानेहरुले कानूनी व्यवस्थापन राम्रो नहुँदा […]