काठमाडौं । टाटाको सबैभन्दा सानो एसयूभी पन्च यही महिना नेपाल आउने भएको छ । नेपालको लागि टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले पन्च मार्च अन्तिमसम्ममा नेपाल ल्याउन लागेको हो । मार्च अन्तिममा नेपाल आउने भएपनि यसको आधिकारीक विक्री भने अप्रिल अन्तिमबाट मात्रै सुरु गर्ने तयारी कम्पनीले गरेको छ । ‘हामीले सुरुमा ल्याएको गाडी टेष्ट ड्राइभ गर्ने […]