सन् १९४७ अगस्ट १५ देखि इन्डियाले सुगौली सन्धिपूर्वको नेपालको जमिनमाथि उपनिवेश कायम गरेको विरोधमा आवाज उठाउँदै आएको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले कश्मीरी जनताले विगत सात दशकभन्दा बढी समयदेखि गरिरहेको संघर्ष र तिनीहरूले उठाएको स्वतन्त्रताको मागप्रति समर्थन जनाउँदै आफ्नो ऐक्यबद्धता प्रकट गरेको छ । तत्कालीन स्वतन्त्र कश्मीरमाथि इन्डियाले गर्दै आएको कब्जाका विरुद्ध प्रत्येक वर्ष ५ फेब्रुअरीमा …