२५ जना नयाँ संक्रमित थपिए, १५ जना मुक्त भए

काठमाडौं : देशभर पछिल्लो समय ३ हजार ९ सय ५ जनाको कोरोना परीक्षण गर्दा थप २५ जनामा नयाँ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ जना कोरोना मुक्त भएका छन्।यो समयमा कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या शून्य छ। हाल ९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

सम्बन्धित सामग्री

थपिए १५ जना कोरोना संक्रमित

काठमाडौं । १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिएका हुन् । १ हजार ९८५ वटा नमुनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५१४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा […]

कोरोनाका ३४ संक्रमित भेटिए, १५ जना निको भए

काठमाडौं : देशभर पछिल्लो समय ३ हजार ६ सय १० जनाको कोरोना परीक्षण गर्दा थप ३४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा १५ जना कोरोना मुक्त भएका छन्।कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ। संक्रमणबाट हालसम्म ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ भने एक सय ४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

थप २५ जनामा कोरोना पुष्टि, ९७ जना सक्रिय संक्रमित

गत २४ घण्टामा १५ जना संक्रमित निको भएका छन्।  उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल ९७ जना सक्रिय संक्रमित छन्।

आज भेटिए १५ जना कोभिड संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा  देशभर १५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार २११ जनामा गरिएको परीक्षणमा १५ जना संक्रमित भेटिएका हुन्। आज १३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। यस्तै हाल देशभर १०२ जना सक्रिय संक्रमित रहेका छन् जसमा उपत्यकामा २६ जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म देशभर ९६ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप लगाएका छन्।

थपिए १७ नयाँ संक्रमित, १५ जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय ३ हजार ८ सय ११ जनाको कोरोना परीक्षण गर्दा थप १७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ जना कोरोनामुक्त भएका छन्। यो समयमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल देशभर २ सय १७ जना सक्रिय संक्रमित छन् भने अहिलेसम्म कुल ११ हजार ९ सय ५२ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

१७ जना संक्रमित थपिए, १५ जना निको भए

नेपालमा थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ८११ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५ र एन्टिजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको हो ।यही अवधिमा थप १५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा ९ लाख ६६ हजार ७३० जना निको भइसकेका छन् । हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् । यही अवधिमा थप ९२ हजार ८८ जनाले खोप लगाएका छन् ।

कोरोना अपडेट : देशभर २४९ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार ८७५ जनामा गरिएको परीक्षणमा १५ जना संक्रमित भेटिएका हुन्। मन्त्रालयको विवरणअनुसार आज १८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हुने मृत्यु आज पनि शून्य रहेको छ। हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन्।हाल देशभर ९५ प्रतिशत लक्षित जनसंख्याले कोरोनाविरुद्धको खोप लगाएका छन्। आइसियु र भेन्टिलेटरमा उपचार गर्ने संक्रमित शून्य रहेको छ।

कोसी अस्पतालका ३ चिकित्सकसहित १५ जना कोरोना संक्रमित

विराटनगर । कोसी अस्पतालमा ३ चिकित्सकसहित १५ जना कोभिड–१९ संक्रमित भएको अस्पतालले जनाएको छ । संक्रमित हुनेमा आँखा, शल्यक्रिया र नसासम्बन्धी तीन चिकित्सक रहेको बताइएको छ । अन्य कर्मचारीमा पीसीआर प्रयोगशालाका तीन, आँखाका कार्यालय सहयोगी, अन्य एक सहयोगी, हड्डीको बहिरंगका विभागका २ नर्स, तीन जना प्लास्टर गर्ने, एक स्विपर र एक पूर्जी काउन्टरका कर्मचारी हुन् […]

उपत्यकामा आज थपिए आठ सय १५ जना कोरोना संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा आठ सय १५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा पाँच सय ७६, ललितपुरमा एक सय ८७ र भक्तपुर जिल्लामा ७६ जना संक्रमित थपिएका हुन्। हाल उपत्यकामा कोरोनाका आठ हजार ५०१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। हालसम्म उपत्यकाका आठ हजार ९३७ जनाले ज्यान गुमाइसकेका छन्।

अष्ट्रेलियाको न्यु साउथ वेल्समा १५ जना नेपाली कोरोना संक्रमण

२३ असार, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा हालै बढेको कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरमा १५ जना नेपाली संक्रमित भएका छन् । नेपालीज अस्ट्रेलियन एसोसिएसनले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै यहाँको स्वास्थ्य विभागकी एक अधिकारी मेरियम गेलले संक्रमित हुने १५ जना नेपाली युवाहरु रहेको बताइन् । कोरोनाको दोस्रो लहरमा संक्रमित भएका उनीहरुमध्‍ये अधिकांश […]